पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी चुनाव लडने हिम्मत छ ?
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन्। बुधबार शान्ति बाटिकामा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाबिरुद्ध नलाग्न चेतावनी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्