जनता नै देशका मालिक हुन् :- प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन्। बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न शाहलाई चेतावनी दिएका हुन्। उनले भने, जनता नै हो यो देशको मालिक।जनताले सहयोग गरेनन् भने जान्छ। त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ,प्रजा भनेको जनता नै हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्