काठमाडौं। राजधानी शहर भनेर के गर्नु ? निस्कनासाथ धुलोको शिकार भइहालिन्छ। बाहिरफेर त निस्कनै नपरे हुन्थ्यो जस्तो लाग्छ। तर, के गर्नु ?  तपाई‌ं-हाम्रो दिनचर्या नै यस्तो छ कि ननिस्किएर धरै छैन। कामकाजीहरू दिनहुँ काममा निस्कँदा विद्यार्थीहरूलाई पनि शिक्षण संस्थासम्म त पुग्नै पर्‍यो। अनि किनमेल, घुमघाम गर्नेहरूले पनि घरबाहिर त निस्कनै पर्छ।
काठमाडौंको अति व्यस्त हुने चक्रपथमा मात्र होइन, भित्री सडकहरूमा पनि उत्तिकै धुलो उड्छ। नदी छेउछाउका सडक त झन् सबैभन्दा बढी प्रदूषित छन्। बिहान सफा-सुग्घर भएर घरबाट निस्केको मानिस बेलुका फर्किँदा धुलाम्मे भएको हुन्छ।
यो धुलोबाट मुक्त हुन काठमाडौं महानगरपालिकाले प्रयास नगरेको पनि होइन। धुलो हटाउनकै लागि महानगरपालिकाले सातवटा ब्रुमर सञ्चालनमा ल्याएको छ। अघिल्लो वर्ष, १२ चैत २०७५ देखि काठमाडौंमा ब्रुमर सञ्चालनमा छन्। तैपनि धुलोको समस्या ज्यूँका त्यूँ छ। किन?
विज्ञहरू भन्छन्, समस्याको मूलमा समाधान नगर्दा यस्तो भएको हो।
"धुलो उत्पादन हुने गतिविधि न्यून गर्न सक्ने हो भने काठमाडौंलाई धुलोबाट छुट्कारा दिलाउन सकिन्थ्यो", काठमाडौं महानगरपालिकाका वातावरण प्रमुख इन्जिनियर हरिकुमार श्रेष्ठ भन्छन्।
खानेपानी पाइप, ढल, सडक विस्तार र मर्मत सुव्यवस्थित नहुँदा काठमाडौंमा धुलो नरोकिएको उनी बताउँछन्।
"काठमाडौं भित्रिने यातायातका साधनले बोकेर ल्याउने धुलो-माटो अनि गिट्टी-बालुवालगायत धुलोजन्य वस्तु ल्याउने ट्रक र टिपरले पनि धुलोको समस्यामाथि समस्या थपेको छ", श्रेष्ठ भन्छन्।
काठमाडौं महानगरपालिकासँग अहिले पाँचवटा इटालियन र दुईवटा चाइनिज ब्रुमर छन्। राति साढे ८ देखि बिहान ४ बजेसम्म परिचालन हुने ब्रुमर काठमाडौंका भित्री बजारको धुलो सफा गर्न केन्द्रित छन्।
महानगरपालिकाका वातावरण प्रमुख श्रेष्ठका अनुसार काठमाडौंको धुलो नियन्त्रण गर्न बिल्कुल सम्भव छ। तर, त्यसका लागि जथाभाबी सडक खन्ने काम रोकिनुपर्छ, काठमाडौं भित्रिने यातायातका साधनमा फोहोर टाँसिएर आउन नपाउने व्यवस्था गरिनुपर्छ अनि स्वयं काठमाडौंवासी पनि फोहोर नगर्नेतर्फ सचेत हुनुपर्छ।
" /> काठमाडौं। राजधानी शहर भनेर के गर्नु ? निस्कनासाथ धुलोको शिकार भइहालिन्छ। बाहिरफेर त निस्कनै नपरे हुन्थ्यो जस्तो लाग्छ। तर, के गर्नु ?  तपाई‌ं-हाम्रो दिनचर्या नै यस्तो छ कि ननिस्किएर धरै छैन। कामकाजीहरू दिनहुँ काममा निस्कँदा विद्यार्थीहरूलाई पनि शिक्षण संस्थासम्म त पुग्नै पर्‍यो। अनि किनमेल, घुमघाम गर्नेहरूले पनि घरबाहिर त निस्कनै पर्छ।
काठमाडौंको अति व्यस्त हुने चक्रपथमा मात्र होइन, भित्री सडकहरूमा पनि उत्तिकै धुलो उड्छ। नदी छेउछाउका सडक त झन् सबैभन्दा बढी प्रदूषित छन्। बिहान सफा-सुग्घर भएर घरबाट निस्केको मानिस बेलुका फर्किँदा धुलाम्मे भएको हुन्छ।
यो धुलोबाट मुक्त हुन काठमाडौं महानगरपालिकाले प्रयास नगरेको पनि होइन। धुलो हटाउनकै लागि महानगरपालिकाले सातवटा ब्रुमर सञ्चालनमा ल्याएको छ। अघिल्लो वर्ष, १२ चैत २०७५ देखि काठमाडौंमा ब्रुमर सञ्चालनमा छन्। तैपनि धुलोको समस्या ज्यूँका त्यूँ छ। किन?
विज्ञहरू भन्छन्, समस्याको मूलमा समाधान नगर्दा यस्तो भएको हो।
"धुलो उत्पादन हुने गतिविधि न्यून गर्न सक्ने हो भने काठमाडौंलाई धुलोबाट छुट्कारा दिलाउन सकिन्थ्यो", काठमाडौं महानगरपालिकाका वातावरण प्रमुख इन्जिनियर हरिकुमार श्रेष्ठ भन्छन्।
खानेपानी पाइप, ढल, सडक विस्तार र मर्मत सुव्यवस्थित नहुँदा काठमाडौंमा धुलो नरोकिएको उनी बताउँछन्।
"काठमाडौं भित्रिने यातायातका साधनले बोकेर ल्याउने धुलो-माटो अनि गिट्टी-बालुवालगायत धुलोजन्य वस्तु ल्याउने ट्रक र टिपरले पनि धुलोको समस्यामाथि समस्या थपेको छ", श्रेष्ठ भन्छन्।
काठमाडौं महानगरपालिकासँग अहिले पाँचवटा इटालियन र दुईवटा चाइनिज ब्रुमर छन्। राति साढे ८ देखि बिहान ४ बजेसम्म परिचालन हुने ब्रुमर काठमाडौंका भित्री बजारको धुलो सफा गर्न केन्द्रित छन्।
महानगरपालिकाका वातावरण प्रमुख श्रेष्ठका अनुसार काठमाडौंको धुलो नियन्त्रण गर्न बिल्कुल सम्भव छ। तर, त्यसका लागि जथाभाबी सडक खन्ने काम रोकिनुपर्छ, काठमाडौं भित्रिने यातायातका साधनमा फोहोर टाँसिएर आउन नपाउने व्यवस्था गरिनुपर्छ अनि स्वयं काठमाडौंवासी पनि फोहोर नगर्नेतर्फ सचेत हुनुपर्छ।
"> काठमाडौंमा ब्रुमरले दैनिक १५ टन धुलो सोहोर्छन् र पनि किन धुलो घट्दैन ? (भिडिओसहित): Dekhapadhi
काठमाडौंमा ब्रुमरले दैनिक १५ टन धुलो सोहोर्छन् र पनि किन धुलो घट्दैन ? (भिडिओसहित)
काठमाडौंको अति व्यस्त हुने चक्रपथमा मात्र होइन, भित्री सडकहरूमा पनि उत्तिकै धुलो उड्छ। नदी छेउछाउका सडक त झन् सबैभन्दा बढी प्रदूषित छन्। बिहान सफा-सुग्घर भएर घरबाट निस्केको मानिस बेलुका फर्किँदा धुलाम्मे भएको हुन्छ।
यो धुलोबाट मुक्त हुन काठमाडौं महानगरपालिकाले प्रयास नगरेको पनि होइन। धुलो हटाउनकै लागि महानगरपालिकाले सातवटा ब्रुमर सञ्चालनमा ल्याएको छ। अघिल्लो वर्ष, १२ चैत २०७५ देखि काठमाडौंमा ब्रुमर सञ्चालनमा छन्। तैपनि धुलोको समस्या ज्यूँका त्यूँ छ। किन?
विज्ञहरू भन्छन्, समस्याको मूलमा समाधान नगर्दा यस्तो भएको हो।
"धुलो उत्पादन हुने गतिविधि न्यून गर्न सक्ने हो भने काठमाडौंलाई धुलोबाट छुट्कारा दिलाउन सकिन्थ्यो", काठमाडौं महानगरपालिकाका वातावरण प्रमुख इन्जिनियर हरिकुमार श्रेष्ठ भन्छन्।
खानेपानी पाइप, ढल, सडक विस्तार र मर्मत सुव्यवस्थित नहुँदा काठमाडौंमा धुलो नरोकिएको उनी बताउँछन्।
"काठमाडौं भित्रिने यातायातका साधनले बोकेर ल्याउने धुलो-माटो अनि गिट्टी-बालुवालगायत धुलोजन्य वस्तु ल्याउने ट्रक र टिपरले पनि धुलोको समस्यामाथि समस्या थपेको छ", श्रेष्ठ भन्छन्।
काठमाडौं महानगरपालिकासँग अहिले पाँचवटा इटालियन र दुईवटा चाइनिज ब्रुमर छन्। राति साढे ८ देखि बिहान ४ बजेसम्म परिचालन हुने ब्रुमर काठमाडौंका भित्री बजारको धुलो सफा गर्न केन्द्रित छन्।
महानगरपालिकाका वातावरण प्रमुख श्रेष्ठका अनुसार काठमाडौंको धुलो नियन्त्रण गर्न बिल्कुल सम्भव छ। तर, त्यसका लागि जथाभाबी सडक खन्ने काम रोकिनुपर्छ, काठमाडौं भित्रिने यातायातका साधनमा फोहोर टाँसिएर आउन नपाउने व्यवस्था गरिनुपर्छ अनि स्वयं काठमाडौंवासी पनि फोहोर नगर्नेतर्फ सचेत हुनुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्