"मन्त्रालयको समस्या समाधान गर्न म आएको छु" : प्रेमबहादुर आले काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू मन्त्रालयको समस्या समाधान गर्न आएको बताएका छन्। नेपाल वायुसेवा निगमलाई .खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रममा नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै कुनैपनि हालतमा माथि उठाउन आवश्यक भएको पर्ने उनले बताए। उनले सबै निकायको कमी, कमजोरी सुधार्न सम्बन्धित पक्षलाई समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्