“हामीले अस्पतालमा आउने बिरामी तथा कुरुवाहरूमा समेत 'प्रिभेन्सन' को उपाय अवलम्बनका लागि परामर्शको गर्रन स्वास्थ्यकर्मी खटाएका छौं। आत्तिनु जरुरी छैन तर सचेत भने हुनैपर्छ”, बास्तोलाले भने।
पछिल्लो समय चीन, हङकङ, जापान, अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण नेपालमासमेत देखिएपछि सरकारले उपचारका लागि तयारी अवस्थामा रहन देशैभरका सबै अस्पतललाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ माघमा बसेको बैठकले कोरोना भाइरसको जोखिम बढेको निष्कर्षसहित तयारी अवस्थामा रही आवश्यक सजगताको लागि निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार कोरोना भाइरसबाट संक्रमणको शंकास्पद लक्षण देखिने बिरामी आएमा तुरुन्तै उपचार गर्न सकिने व्यवस्था मिलाउन साथै जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न भनिएको छ।
यस्तै त्रिभुवन विमानस्थलको स्वास्थ्य सहायता कक्षलाई थप सक्रिय बनाइएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा टेकुका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाहले जानकारी दिए।
“हामीले प्रभावित क्षेत्रबाट आउने यात्रुहरुको सबै तथ्यांकसहित स्वास्थ्य परीक्षण गरिरहेका छौं। कोही शंकास्पद भेटिएमा तत्काल ‘रेस्पोन्स’ गर्ने गरी स्वास्थ्यकर्मीहरू पनि परिचालित छन्”, शाहले भने, “सँगसँगै कोरोना भाइरसको संक्रमणबाट देखिने लक्ष्ण र जोगिनका लागि अपनाउनुपर्ने उपायको बारेमा सचेतनाका लागि पनि विज्ञहरूसहितको टीम तयारी छ।”

कोरोना भाइरस संक्रमणको आशंकाका थप दुईजना अस्पताल भर्ना

काठमाडौं। कोरोना भाइरसको संक्रमणको आशंकामा थप दुईजनालाई अस्पताल भर्ना गरिएको छ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनीहरू भर्ना भएका हुन्।

अस्पताल स्रोतका अनुसार रुघाखोकी र श्वासप्रश्वासमा समस्यालगायतका कोरोना भाइरस संक्रमितमा हुने लक्षण देखिएपछि भर्ना गरिएकामा एक पुरुष र एक वयस्क महिला छन्।

उनीहरूमध्ये काठमाडौं कीर्तिपुर बस्ने पुरुष १० माघ र ललितपुरकी एक महिला ११ माघमा अस्पताल भर्ना भएका हुन्।

"कोरोना भाइरसबाट संक्रमित तथा शंकास्पद बिरामीको उपचारका लागि अस्पतालमा छ वटा ‘आइसोलेसन’ वार्डको स्थापना गरेका छौं। "- प्रवक्ता डा. अनुप वास्तोला

"लक्षणको आधारमा उनीहरू कोरोना संक्रमणको आशंकामा उच्च निगरानीमा छौं", उपचारमा संलग्न एक चिकित्सकले भने, "यकिन गर्न रगत, खकारको नमूना परीक्षण गर्न बाहिर पठाइसेका छौं। रिपोर्ट आउन दुई/चार दिन लाग्छ।"

केही दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भइसकेको छ।

कोरोना भाइरसबाट संक्रमित तथा शंकास्पद बिरामीको उपचारका लागि अस्पतालमा छ वटा ‘आइसोलेसन’ वार्डको स्थापना गरिएको शुक्रराज सरुवा रोग ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप वास्तोलाले देखापढीलाई बताए।

यो भाइरसबाट संक्रमित बिरामी उपचारमा आउन थालेसँगै टेकु अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई उपचारमा पुर्‍याउनुपर्ने सावधानीबारे सजग गराइएको छ।

“हामीले अस्पतालमा आउने बिरामी तथा कुरुवाहरूमा समेत 'प्रिभेन्सन' को उपाय अवलम्बनका लागि परामर्शको गर्रन स्वास्थ्यकर्मी खटाएका छौं। आत्तिनु जरुरी छैन तर सचेत भने हुनैपर्छ”, बास्तोलाले भने।

पछिल्लो समय चीन, हङकङ, जापान, अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण नेपालमासमेत देखिएपछि सरकारले उपचारका लागि तयारी अवस्थामा रहन देशैभरका सबै अस्पतललाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ माघमा बसेको बैठकले कोरोना भाइरसको जोखिम बढेको निष्कर्षसहित तयारी अवस्थामा रही आवश्यक सजगताको लागि निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार कोरोना भाइरसबाट संक्रमणको शंकास्पद लक्षण देखिने बिरामी आएमा तुरुन्तै उपचार गर्न सकिने व्यवस्था मिलाउन साथै जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्‍न भनिएको छ।

यस्तै त्रिभुवन विमानस्थलको स्वास्थ्य सहायता कक्षलाई थप सक्रिय बनाइएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा टेकुका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाहले जानकारी दिए।

“हामीले प्रभावित क्षेत्रबाट आउने यात्रुहरुको सबै तथ्यांकसहित स्वास्थ्य परीक्षण गरिरहेका छौं। कोही शंकास्पद भेटिएमा तत्काल ‘रेस्पोन्स’ गर्ने गरी स्वास्थ्यकर्मीहरू पनि परिचालित छन्”, शाहले भने, “सँगसँगै कोरोना भाइरसको संक्रमणबाट देखिने लक्ष्ण र जोगिनका लागि अपनाउनुपर्ने उपायको बारेमा सचेतनाका लागि पनि विज्ञहरूसहितको टीम तयारी छ।”

पढ्नुहोस्:

‘कोरोना भाइरससँग नआत्तिनुस् बरू जोगिनुस्’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँगको अन्तर्वार्ता (भिडिओसहित)

नेपालमा पनि भेटियो कोरोना भाइरस, जोगिने कसरी ?