काठमाडौं। अब मोबाइल एपको माध्यमबाट घरमै बसेर भन्सार जाँचपास गर्न सकिने भएको छ।

६८औं भन्सार दिवसको अवसरमा सार्वजनिक गरिएको मोबाइल एपमा घरमै बसेर पनि भन्सार जाँचपास गर्न सकिने सुविधा उपलब्ध गराइएको हो।

भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मोबाइल एपको उद्घाटन गरे। नेपाल कस्टम क्लेरेन्स नामको मोबाइल एपको माध्यमबाट भन्सार जाँचपासका सम्पूर्ण काम गर्न सकिने छ।

नेपालको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित मोबाइल एप सार्वजनिक गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए।

भन्सार प्रणालीलाई क्यासलेस बनाउँदै लगिएकाले यसको सुधारमा थप कामहरू गर्दै लगिने दाहालको भनाइ थियो।

यसका साथै विभागले राजस्व संकलन ड्यास बोर्डको माध्यमबाट भन्सार नाकामा संकलित भन्सारको विवरण प्रत्यक्ष हेर्ने व्यवस्था मिलाएको छ।

ड्यास बोर्डको माध्यमबाट नेपालका ठूला भन्सार नाकामा संकलित प्रत्येक घन्टाको राजस्व विवरण हेर्न मिल्ने बताइएको छ।

" /> काठमाडौं। अब मोबाइल एपको माध्यमबाट घरमै बसेर भन्सार जाँचपास गर्न सकिने भएको छ।

६८औं भन्सार दिवसको अवसरमा सार्वजनिक गरिएको मोबाइल एपमा घरमै बसेर पनि भन्सार जाँचपास गर्न सकिने सुविधा उपलब्ध गराइएको हो।

भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मोबाइल एपको उद्घाटन गरे। नेपाल कस्टम क्लेरेन्स नामको मोबाइल एपको माध्यमबाट भन्सार जाँचपासका सम्पूर्ण काम गर्न सकिने छ।

नेपालको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित मोबाइल एप सार्वजनिक गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए।

भन्सार प्रणालीलाई क्यासलेस बनाउँदै लगिएकाले यसको सुधारमा थप कामहरू गर्दै लगिने दाहालको भनाइ थियो।

यसका साथै विभागले राजस्व संकलन ड्यास बोर्डको माध्यमबाट भन्सार नाकामा संकलित भन्सारको विवरण प्रत्यक्ष हेर्ने व्यवस्था मिलाएको छ।

ड्यास बोर्डको माध्यमबाट नेपालका ठूला भन्सार नाकामा संकलित प्रत्येक घन्टाको राजस्व विवरण हेर्न मिल्ने बताइएको छ।

"> मोबाइल एपबाटै भन्सार जाँचपास: Dekhapadhi
मोबाइल एपबाटै भन्सार जाँचपास

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्