काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले कमण्डलु लिएर संसदमा उपसभामुख नमाग्ने दाबी गरेका छन्।

संसदमा आफूहरूको मत कम भएको र कमण्डलु लिएर उपसभामुख माग्ने पक्षमा नरहेको बताएका हुन्।

सभामुख चयन गर्न आज जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधानमा सभामुख र उपभामुख फरक÷फरक दलको हुनुपर्ने प्रावधानलाई भने स्मरण गराए।

“कतिपयले कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर सभामुखमा उम्मेद्वारी दिएन भनेर बाहिर चर्चा चलेको छ”, रिजालले भने, “कांग्रेस संसदमा कमण्डलु लिएर उपसभामुख माग्दैन।”

उनले संविधानको प्रावधान सत्तालाई सहयोग पुगोस् भनेर सभामुख र उपसभामुख फरक–फरक दल र लिंगको हुनुपर्ने भनेर नराखिएको उनले टिप्पणी गरे।

“संविधानको प्रावधानलाई सत्तारूढ नेकपाले मान्छ, मान्दैन, बुझ्छ बुझ्दैन, बुझेर पनि बुझ पचाउँछ कि पचाउँदैन त्यो नेकपामा भर पर्छ”, रिजालले भने।

उनले संसद सबैको साझा थलो भएको बताउँदै अबका सभामुखले यसलाई मनन् गर्नेमा कांग्रेस विश्वस्त रहेको बताए।

" /> काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले कमण्डलु लिएर संसदमा उपसभामुख नमाग्ने दाबी गरेका छन्।

संसदमा आफूहरूको मत कम भएको र कमण्डलु लिएर उपसभामुख माग्ने पक्षमा नरहेको बताएका हुन्।

सभामुख चयन गर्न आज जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधानमा सभामुख र उपभामुख फरक÷फरक दलको हुनुपर्ने प्रावधानलाई भने स्मरण गराए।

“कतिपयले कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर सभामुखमा उम्मेद्वारी दिएन भनेर बाहिर चर्चा चलेको छ”, रिजालले भने, “कांग्रेस संसदमा कमण्डलु लिएर उपसभामुख माग्दैन।”

उनले संविधानको प्रावधान सत्तालाई सहयोग पुगोस् भनेर सभामुख र उपसभामुख फरक–फरक दल र लिंगको हुनुपर्ने भनेर नराखिएको उनले टिप्पणी गरे।

“संविधानको प्रावधानलाई सत्तारूढ नेकपाले मान्छ, मान्दैन, बुझ्छ बुझ्दैन, बुझेर पनि बुझ पचाउँछ कि पचाउँदैन त्यो नेकपामा भर पर्छ”, रिजालले भने।

उनले संसद सबैको साझा थलो भएको बताउँदै अबका सभामुखले यसलाई मनन् गर्नेमा कांग्रेस विश्वस्त रहेको बताए।

"> ‘कांग्रेस कमण्डलु लिएर उपसभामुख माग्दैन’: Dekhapadhi
‘कांग्रेस कमण्डलु लिएर उपसभामुख माग्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले कमण्डलु लिएर संसदमा उपसभामुख नमाग्ने दाबी गरेका छन्।

संसदमा आफूहरूको मत कम भएको र कमण्डलु लिएर उपसभामुख माग्ने पक्षमा नरहेको बताएका हुन्।

सभामुख चयन गर्न आज जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधानमा सभामुख र उपभामुख फरक÷फरक दलको हुनुपर्ने प्रावधानलाई भने स्मरण गराए।

“कतिपयले कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर सभामुखमा उम्मेद्वारी दिएन भनेर बाहिर चर्चा चलेको छ”, रिजालले भने, “कांग्रेस संसदमा कमण्डलु लिएर उपसभामुख माग्दैन।”

उनले संविधानको प्रावधान सत्तालाई सहयोग पुगोस् भनेर सभामुख र उपसभामुख फरक–फरक दल र लिंगको हुनुपर्ने भनेर नराखिएको उनले टिप्पणी गरे।

“संविधानको प्रावधानलाई सत्तारूढ नेकपाले मान्छ, मान्दैन, बुझ्छ बुझ्दैन, बुझेर पनि बुझ पचाउँछ कि पचाउँदैन त्यो नेकपामा भर पर्छ”, रिजालले भने।

उनले संसद सबैको साझा थलो भएको बताउँदै अबका सभामुखले यसलाई मनन् गर्नेमा कांग्रेस विश्वस्त रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्