काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध  निर्वाचित भएका छन्।

आज बसेको संसद बैठकबाट उनी सभामुखमा निर्वाचित भएका हुन्। बैठकको अध्यक्ष गरिरहेका संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्वाचित भएको घोषणा गरे।

“प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम यस सभामा माननीय सदस्य अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, ठाकुरले भने।

सापकोटाबाहेक अरु कसैको उम्मेद्‌वारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि  तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त थियो।

त्यसअघि नेपाका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गरेका थिए।

उनको प्रस्तावलाई नेकपा सांसद देव गुरुङ र ओनसरी घर्ती तथा राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए।

६२ वर्षीय सापकोटा तत्कालीन् वाम गठबन्धनको तर्फबाट २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकबाट कांग्रेस नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका थिए।

सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्रका रूपमा चिनिन्छन्। सिन्धुपाल्चोकबाट लगातार तीनपटक निर्वाचित सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

५ माघमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेद्‌वा बनाउने निर्णय गरेको थियो।

संसदको अर्काे बैठक १४ माघमा बस्ने भएको छ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध  निर्वाचित भएका छन्।

आज बसेको संसद बैठकबाट उनी सभामुखमा निर्वाचित भएका हुन्। बैठकको अध्यक्ष गरिरहेका संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्वाचित भएको घोषणा गरे।

“प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम यस सभामा माननीय सदस्य अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, ठाकुरले भने।

सापकोटाबाहेक अरु कसैको उम्मेद्‌वारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि  तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त थियो।

त्यसअघि नेपाका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गरेका थिए।

उनको प्रस्तावलाई नेकपा सांसद देव गुरुङ र ओनसरी घर्ती तथा राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए।

६२ वर्षीय सापकोटा तत्कालीन् वाम गठबन्धनको तर्फबाट २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकबाट कांग्रेस नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका थिए।

सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्रका रूपमा चिनिन्छन्। सिन्धुपाल्चोकबाट लगातार तीनपटक निर्वाचित सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

५ माघमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेद्‌वा बनाउने निर्णय गरेको थियो।

संसदको अर्काे बैठक १४ माघमा बस्ने भएको छ।

"> अग्निप्रसाद सापकोटा निर्विरोध सभामुख निर्वाचित: Dekhapadhi
अग्निप्रसाद सापकोटा निर्विरोध सभामुख निर्वाचित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्