युवाहरूमा सकारात्मक सोच हुन जरुरी छ : गगन थापा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका युवाहरु चाहिएको बताएका छन्। विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले युवाहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताएका हुन्। थापाले नेपाललाई योभन्दा धेरैमाथि पु¥याउन अवको १०÷१५ वर्षमात्रै सक्रिय राजनीति गर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्