कञ्चनपुरको पुनर्बासमा अवस्थित पुनर्वास जनता माविमा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुगेकी सुदूरपश्चिम सरकारकी उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्ट विद्यार्थीका माझमा उभिएरै सलामी ग्रहण गर्न अग्रसर भइन्।

त्यतिमात्र होइन, उनी सलामी ग्रहणका लागि असुहाउँदो लाग्नेगरी ‘टूल’माथि नै चढिन्।

"> हटेन मन्त्रीको सलामी मोह: Dekhapadhi
हटेन मन्त्रीको सलामी मोह
कञ्चनपुर। प्रदेश सरकारका मन्त्री र स्थानीय तहका प्रमुखहरूले सलामी लिएका प्रसंग निकै विवादित बने। मन्त्री र जनप्रतिनिधिहरूमा सलामी मोह अचाक्ली चुलिएको भनेर चर्को आलोचना पनि भयो।

त्यही कारण हुनसक्छ, पछिल्लो समय त्यस्ता खबर सार्वजनिक हुन छाडेका थिए।

तर, यस्तो मोह आज कञ्चनपुरमा फेरि देखियो। प्रसंग हो, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको।

कञ्चनपुरको पुनर्बासमा अवस्थित पुनर्वास जनता माविमा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुगेकी सुदूरपश्चिम सरकारकी उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्ट विद्यार्थीका माझमा उभिएरै सलामी ग्रहण गर्न अग्रसर भइन्।

त्यतिमात्र होइन, उनी सलामी ग्रहणका लागि असुहाउँदो लाग्नेगरी ‘टूल’माथि नै चढिन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्