सभामुखमा निर्वाचित भएपछि सापकोटाले भने- लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम राख्नेछु

अग्निप्रसाद सापकोटा निर्विरोध सभामुख निर्वाचित

" /> सभामुखमा निर्वाचित भएपछि सापकोटाले भने- लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम राख्नेछु

अग्निप्रसाद सापकोटा निर्विरोध सभामुख निर्वाचित

"> सभामुख सापकोटाले १३ माघमा शपथ लिने: Dekhapadhi
सभामुख सापकोटाले १३ माघमा शपथ लिने
काठमाडौं। प्रतिनिधि सभाको सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटको शपथ भोलि, १३ माघमा हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा सापकोटालाई शपथ गराउनेछिन्। शपथको समय बिहान साढे १० बजे तय गरिएको छ।

प्रतिनिधि सभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिने व्यवस्था छ। रासस

पढ्नुहोस्

सभामुखमा निर्वाचित भएपछि सापकोटाले भने- लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम राख्नेछु

अग्निप्रसाद सापकोटा निर्विरोध सभामुख निर्वाचित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्