काठमाडौं। नेत्रविक्रम चन्द समूहको नेकपाका कार्यकर्ताहरुले पूर्वका विभिन्न ठाउँमा एनसेल टावरमा बम विस्फोट तथा आगजनी गरी क्षति पुर्‍याएका छन्।
गएराति संखुवासभाको चैनपुर पोखरीबजार, मोरङको केराबारी गाउँपालिकाको सिंहबाहिनीमा एनसेल टावर क्षति भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले देखापढीलाई बताए।
उनका अनुसार इलाम बजारमा राखिएको बम भने नपड्किएकाले टावरमा क्षति हुन पाएन।
त्यस्तै भोजपुरको षडानन्द नगरपालिका-४ चिसापानीको टावरमा पनि क्षति पुगेको छ।
भोजपुरकै पौवादुङमा गाउँपालिका १ श्यामिसलामा भने आगजनीको प्रयास गरेपनि त्यहाँ आगो नसल्किएको पाइएको वडाअध्यक्ष जितेन्द्र राईले बताए।
चन्द समूहका कोशी-सगरमाथा ब्यूरोका एक नेताले कर नतिरेकाले एनसेललाई निशाना बनाइएको दाबी गरे।
" /> काठमाडौं। नेत्रविक्रम चन्द समूहको नेकपाका कार्यकर्ताहरुले पूर्वका विभिन्न ठाउँमा एनसेल टावरमा बम विस्फोट तथा आगजनी गरी क्षति पुर्‍याएका छन्।
गएराति संखुवासभाको चैनपुर पोखरीबजार, मोरङको केराबारी गाउँपालिकाको सिंहबाहिनीमा एनसेल टावर क्षति भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले देखापढीलाई बताए।
उनका अनुसार इलाम बजारमा राखिएको बम भने नपड्किएकाले टावरमा क्षति हुन पाएन।
त्यस्तै भोजपुरको षडानन्द नगरपालिका-४ चिसापानीको टावरमा पनि क्षति पुगेको छ।
भोजपुरकै पौवादुङमा गाउँपालिका १ श्यामिसलामा भने आगजनीको प्रयास गरेपनि त्यहाँ आगो नसल्किएको पाइएको वडाअध्यक्ष जितेन्द्र राईले बताए।
चन्द समूहका कोशी-सगरमाथा ब्यूरोका एक नेताले कर नतिरेकाले एनसेललाई निशाना बनाइएको दाबी गरे।
"> पूर्वका विभिन्‍न ठाउँका एनसेल टावरमा बम तथा आगजनी: Dekhapadhi
पूर्वका विभिन्‍न ठाउँका एनसेल टावरमा बम तथा आगजनी
गएराति संखुवासभाको चैनपुर पोखरीबजार, मोरङको केराबारी गाउँपालिकाको सिंहबाहिनीमा एनसेल टावर क्षति भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले देखापढीलाई बताए।
उनका अनुसार इलाम बजारमा राखिएको बम भने नपड्किएकाले टावरमा क्षति हुन पाएन।
त्यस्तै भोजपुरको षडानन्द नगरपालिका-४ चिसापानीको टावरमा पनि क्षति पुगेको छ।
भोजपुरकै पौवादुङमा गाउँपालिका १ श्यामिसलामा भने आगजनीको प्रयास गरेपनि त्यहाँ आगो नसल्किएको पाइएको वडाअध्यक्ष जितेन्द्र राईले बताए।
चन्द समूहका कोशी-सगरमाथा ब्यूरोका एक नेताले कर नतिरेकाले एनसेललाई निशाना बनाइएको दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्