काठमाडौं। सभामुखको शपथ भइरहेको बेला राष्ट्रपति भवन शीतल निवासबाहिर प्रदर्शन गर्ने १२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

शीतल निवासबाहिर मौन प्रदर्शन गर्न पुगेका पूर्णिमाया लामा, जनक राउत, चरण प्रसाईं, , एमएम आचार्य, , एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकीलगायतलाई प्रहरीले पक्राउ गरेको हो।

निशेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महाराजगन्ज प्रहरी वृतका डीएसपी उमेश लम्सालले बताए।

पक्राउ परेका प्रदर्शनकारीलाई महाराजगन्जमा राखिएको छ।

अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै  मानवअधिकारवादीहरूले सापकोटाविरु विरोध प्रदर्शन गरेका हुन्।

" /> काठमाडौं। सभामुखको शपथ भइरहेको बेला राष्ट्रपति भवन शीतल निवासबाहिर प्रदर्शन गर्ने १२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

शीतल निवासबाहिर मौन प्रदर्शन गर्न पुगेका पूर्णिमाया लामा, जनक राउत, चरण प्रसाईं, , एमएम आचार्य, , एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकीलगायतलाई प्रहरीले पक्राउ गरेको हो।

निशेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महाराजगन्ज प्रहरी वृतका डीएसपी उमेश लम्सालले बताए।

पक्राउ परेका प्रदर्शनकारीलाई महाराजगन्जमा राखिएको छ।

अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै  मानवअधिकारवादीहरूले सापकोटाविरु विरोध प्रदर्शन गरेका हुन्।

"> सभामुख सापकोटाविरूद्ध प्रदर्शन गर्ने १२ जना शीतल निवासअगाडि पक्राउ: Dekhapadhi
सभामुख सापकोटाविरूद्ध प्रदर्शन गर्ने १२ जना शीतल निवासअगाडि पक्राउ
काठमाडौं। सभामुखको शपथ भइरहेको बेला राष्ट्रपति भवन शीतल निवासबाहिर प्रदर्शन गर्ने १२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

शीतल निवासबाहिर मौन प्रदर्शन गर्न पुगेका पूर्णिमाया लामा, जनक राउत, चरण प्रसाईं, , एमएम आचार्य, , एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकीलगायतलाई प्रहरीले पक्राउ गरेको हो।

निशेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महाराजगन्ज प्रहरी वृतका डीएसपी उमेश लम्सालले बताए।

पक्राउ परेका प्रदर्शनकारीलाई महाराजगन्जमा राखिएको छ।

अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै  मानवअधिकारवादीहरूले सापकोटाविरु विरोध प्रदर्शन गरेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्