संस्थागत विद्यालय शिक्षक यूनियनले शिक्षा ऐन र नियमावलीमा व्यवस्था गरिएको न्युनतम आधारभूत तलवभत्ता र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षाकोषको व्यवस्था गर्न यूनियनले नेपाल सरकार र मातहतका निकायहरूलाईसमेत ध्यानाकर्षण गराएको छ ।
यूनियनले २० प्रतिशत विद्यालय सञ्चालक र ११ प्रतिशत तलबबाट कटाएर सामाजिक सुरक्षा कोषमा जम्मा गर्न पनि माग गरेको छ । साथै, कोषका लागि ८.३३ प्रतिशत उपदान र १.३४ बीमाका लागि छुट्याउनुपर्ने पनि यूनियनको भनाइ छ ।
" />

">
निजी विद्यालयका शिक्षकहरूद्वारा आन्दोलनको चेतावनी: Dekhapadhi
निजी विद्यालयका शिक्षकहरूद्वारा आन्दोलनको चेतावनी
<p style="text-align:justify">संस्थागत विद्यालय शिक्षक यूनियनले शिक्षा ऐन र नियमावलीमा व्यवस्था गरिएको न्युनतम आधारभूत तलवभत्ता र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । </p>
<p style="text-align:justify">योगदानमा आधारित सामाजिक सुरक्षाकोषको व्यवस्था गर्न यूनियनले नेपाल सरकार र मातहतका निकायहरूलाईसमेत ध्यानाकर्षण गराएको छ ।</p>
<p style="text-align:justify">यूनियनले २० प्रतिशत विद्यालय सञ्चालक र ११ प्रतिशत तलबबाट कटाएर सामाजिक सुरक्षा कोषमा जम्मा गर्न पनि माग गरेको छ । साथै, कोषका लागि ८.३३ प्रतिशत उपदान र १.३४ बीमाका लागि छुट्याउनुपर्ने पनि यूनियनको भनाइ छ । <br />
</p>