काठमाडौं। साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ।

१२ माघमा ३०० ले बढेको सनुको मूल्य आज ५०० रूपैयाँले बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालमा छापावाला सुनको मूल्य ७६ हजार रूपैयाँ कायम भएको छ।

आज छापावाला सुन प्रतितोला ७५ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार १६० रूपैयाँ कायम भएको छ भने तेजावी सुनको प्रति १० ग्रामको मूल्य ६४ हजार ९०५ रूपैयाँ कायम भएको छ।

यस्तै, आज नेपालमा चाँदी प्रतितोला ९०० रूपैयाँमा कारोबार भइरहेको छ। यसको प्रति १० ग्रामको मूल्य ७७१ रूपैयाँ ५० पैसा तोकिएको छ।

" /> काठमाडौं। साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ।

"> तोलामा ५०० बढेको सुनको मूल्य कति पुग्यो ?: Dekhapadhi
तोलामा ५०० बढेको सुनको मूल्य कति पुग्यो ?
काठमाडौं। साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ।

१२ माघमा ३०० ले बढेको सनुको मूल्य आज ५०० रूपैयाँले बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालमा छापावाला सुनको मूल्य ७६ हजार रूपैयाँ कायम भएको छ।

आज छापावाला सुन प्रतितोला ७५ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार १६० रूपैयाँ कायम भएको छ भने तेजावी सुनको प्रति १० ग्रामको मूल्य ६४ हजार ९०५ रूपैयाँ कायम भएको छ।

यस्तै, आज नेपालमा चाँदी प्रतितोला ९०० रूपैयाँमा कारोबार भइरहेको छ। यसको प्रति १० ग्रामको मूल्य ७७१ रूपैयाँ ५० पैसा तोकिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्