काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एससीसी) पारित गर्ने विषयमा सबै सांसदहरूको धारणा समेटेर अगाडि बढ्ने बताएका छन्।

आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले एमसीसीका विषयमा बाहिर बहस चलिरहेपनि आफूले अध्ययन गर्नै बाँकी रहेको समेत बताए।

“अहिले त भर्खर सभामुख भएको छु। त्यो (एमसीसी)अध्ययन गर्नुपर्‍यो, भित्र हेर्नुपर्‍यो। अहिले बाहिर बहस भइरहेको छ। मैले सुनिरहेको छु”, सभामुख सापकोटाले भने, “तर, भित्र पसेर हेरेपछि मैले के हुन्छ भनेर भन्न सक्ने हो। मैले १७५ जना सांसदहरूको भावना समेट्ने अधिकतम कोशिस गर्छु।”

उनले आफ्नोविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वभाविक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

सभामुख सापकोटाले लोकतान्त्रिक प्रक्रियामा विरोध र समर्थन हुनु स्वभाविक भएको बताएका हुन्। “यो लोकतन्त्र हो। लोकतान्त्रिक प्रक्रियामा चलिरहने प्रक्रिया हो भनेर मैले यसलाई लिएको छु”, उनले भने।
सापकोटा सभामुखमा निर्वाचित भएसँगै मानवअधिकारवादीहरूले विरोध जनाइरहेका छन्। आज मात्रै सभामुख सापकोटाविरुद्ध प्रदर्शनमा उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेट्न कुदेर गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको विषयमा सापकोटाले यसलाई अन्यथा नलिन आग्रह गरे। शपथग्रहणपछि सबैको साझा भएपनि सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेट्नु स्वभाविक भएको सापकोटाको भनाइ छ।

संसदको मूल्य, मान्यता अुनसार नै आफूले प्रधानमन्त्रीलाई भेटेको र शुरूमा उनीबाट नै बधाई लिन चाहेको बताए।

‘‘आज मैले शपथग्रहण गरेँ र आजबाट म सबैको साझा भएँ। यो भन्दा पहिले मेरा लागि प्रधानमन्त्री मात्र होइन् उहाँ मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र दलको नेता पनि हो”, सभामुख सापकोटाले भने, “संसदमा त्यतिबेला मैले प्रधानमन्त्रीबाट शुरू गर्न खोजेको थिएँ। यो स्वभाविक हो। संसदीय मूल्य, मान्यता र पद्धतिको गरिमासँग मेल खान्छ।’’

" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एससीसी) पारित गर्ने विषयमा सबै सांसदहरूको धारणा समेटेर अगाडि बढ्ने बताएका छन्।

"> सभामुख सापकोटाले भने- एमसीसी पारित गर्ने विषयमा सबैको धारणा समेट्छु: Dekhapadhi
सभामुख सापकोटाले भने- एमसीसी पारित गर्ने विषयमा सबैको धारणा समेट्छु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्