काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरूलाई केही दिनभित्रै कारबाही गर्ने तयारी भएको बताएकी छन्।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ। केही जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको मन्त्री अर्यालले बताइन्।
“सरकारले राम्रो नियतले काम गरेको भए पनि अदालतले प्रश्न उठाइदिएपछि हाम्रा मिहिनेत खेर गएका छन्”, अर्यालले भनिन्, “यो विषयमा कहिं कतैबाट प्रश्न उठ्ने ठाउँ नरहोस् भनेर सबै विधि पुर्‍याएर जाँदा ढिला भएको हो।”
अबको केही दिनमै बालुवाटारको जग्गा अनियमितता गर्नेहरू कारबाहीको दायरामा आउने उनको दाबी छ।
मन्त्री अर्यालले देशभर जग्गाको व्यवस्थापन गर्न कठिन हुँदै गएको समेत बताइन्। त्यसको समाधानका लागि सरकारले भू–उपयोग ऐन निर्माण गरेको र त्यसमार्फत् जमिनको वर्गीकरण र भूमि बैंकको अवधारणा ल्याउन लागेको उनको भनाइ छ। भूमि बैंकलाई जग्गाको कारोबार समेत गर्ने गरी काम अगाडि बढाइएको उनले बताइन्।
उनका अनुसार गुठी जग्गाअन्तर्गत बागेश्वरी गुठी, काठमाडौं महानगरपालिकामा लक्ष्मीनारायण गुठीलगायतका अन्य क्षेत्रको गरी झन्डै १०८ विघा व्यक्तिको नाममा रहेको गुठीको जग्गा सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढेको छ।
मन्त्री अर्यालले देशभर १३ लाख ३३ हजार ७८३ वर्गमिटर जग्गाको कारोबार रोक्का गरिएको, २६ हजार १७६ हेक्टरको पुनः नापी, गाउँ ब्लक र विशेष नापी गरिएको जानकारीसमेत दिइन्।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरूलाई केही दिनभित्रै कारबाही गर्ने तयारी भएको बताएकी छन्।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ। केही जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको मन्त्री अर्यालले बताइन्।
“सरकारले राम्रो नियतले काम गरेको भए पनि अदालतले प्रश्न उठाइदिएपछि हाम्रा मिहिनेत खेर गएका छन्”, अर्यालले भनिन्, “यो विषयमा कहिं कतैबाट प्रश्न उठ्ने ठाउँ नरहोस् भनेर सबै विधि पुर्‍याएर जाँदा ढिला भएको हो।”
अबको केही दिनमै बालुवाटारको जग्गा अनियमितता गर्नेहरू कारबाहीको दायरामा आउने उनको दाबी छ।
मन्त्री अर्यालले देशभर जग्गाको व्यवस्थापन गर्न कठिन हुँदै गएको समेत बताइन्। त्यसको समाधानका लागि सरकारले भू–उपयोग ऐन निर्माण गरेको र त्यसमार्फत् जमिनको वर्गीकरण र भूमि बैंकको अवधारणा ल्याउन लागेको उनको भनाइ छ। भूमि बैंकलाई जग्गाको कारोबार समेत गर्ने गरी काम अगाडि बढाइएको उनले बताइन्।
उनका अनुसार गुठी जग्गाअन्तर्गत बागेश्वरी गुठी, काठमाडौं महानगरपालिकामा लक्ष्मीनारायण गुठीलगायतका अन्य क्षेत्रको गरी झन्डै १०८ विघा व्यक्तिको नाममा रहेको गुठीको जग्गा सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढेको छ।
मन्त्री अर्यालले देशभर १३ लाख ३३ हजार ७८३ वर्गमिटर जग्गाको कारोबार रोक्का गरिएको, २६ हजार १७६ हेक्टरको पुनः नापी, गाउँ ब्लक र विशेष नापी गरिएको जानकारीसमेत दिइन्।
"> भूमिमन्त्री अर्यालकाे दाबी– ‘बालुवाटारको जग्गा अनियमितता गर्नेलाई केही दिनभित्रै कारबाही हुन्छ’: Dekhapadhi
भूमिमन्त्री अर्यालकाे दाबी– ‘बालुवाटारको जग्गा अनियमितता गर्नेलाई केही दिनभित्रै कारबाही हुन्छ’
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरूलाई केही दिनभित्रै कारबाही गर्ने तयारी भएको बताएकी छन्।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ। केही जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको मन्त्री अर्यालले बताइन्।
अबको केही दिनमै बालुवाटारको जग्गा अनियमितता गर्नेहरू कारबाहीको दायरामा आउने उनको दाबी छ।
मन्त्री अर्यालले देशभर जग्गाको व्यवस्थापन गर्न कठिन हुँदै गएको समेत बताइन्। त्यसको समाधानका लागि सरकारले भू–उपयोग ऐन निर्माण गरेको र त्यसमार्फत् जमिनको वर्गीकरण र भूमि बैंकको अवधारणा ल्याउन लागेको उनको भनाइ छ। भूमि बैंकलाई जग्गाको कारोबार समेत गर्ने गरी काम अगाडि बढाइएको उनले बताइन्।
उनका अनुसार गुठी जग्गाअन्तर्गत बागेश्वरी गुठी, काठमाडौं महानगरपालिकामा लक्ष्मीनारायण गुठीलगायतका अन्य क्षेत्रको गरी झन्डै १०८ विघा व्यक्तिको नाममा रहेको गुठीको जग्गा सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढेको छ।
मन्त्री अर्यालले देशभर १३ लाख ३३ हजार ७८३ वर्गमिटर जग्गाको कारोबार रोक्का गरिएको, २६ हजार १७६ हेक्टरको पुनः नापी, गाउँ ब्लक र विशेष नापी गरिएको जानकारीसमेत दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्