काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन्।

सभामुखको भूमिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आफूले नेकपा परित्याग गरेको सापकोटाले बताएका छन्।

‘म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु’  सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेकपाका स्थायी समिति सदस्य रहेका सापकोटा १२ माघमा प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए। उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन्।

" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन्।

सभामुखको भूमिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आफूले नेकपा परित्याग गरेको सापकोटाले बताएका छन्।

‘म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु’  सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेकपाका स्थायी समिति सदस्य रहेका सापकोटा १२ माघमा प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए। उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन्।

"> अग्नि सापकोटाले नेकपा छाडे: Dekhapadhi
अग्नि सापकोटाले नेकपा छाडे
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन्।

सभामुखको भूमिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आफूले नेकपा परित्याग गरेको सापकोटाले बताएका छन्।

‘म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु’  सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेकपाका स्थायी समिति सदस्य रहेका सापकोटा १२ माघमा प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए। उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्