काठमाडौं। नेपाली कांग्रेस संस्थापन पक्षले असन्तुष्ट बनेको पौडेल समूहको मागलाई सम्बोधन गरेको छ।

आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा भएको सहमतिले असन्तुष्ट पक्षको माग सम्बोधन भएको प्रवक्ता विश्वप्रकास शर्माले बताए।

आजको बैठकले केन्द्रीय महाधिवेशन गर्ने मितिमा भने कुनै परिवर्तन गरेको छैन। गएको ११ पुसमा बसेको केन्द्रीय समितिले गरेको निर्णय अनुसार नै ७–१० फागुन २०७७ मा कांग्रेसको महाधिवेशन हुनेछ।

“२०७७ सालको फागुनको ७ गतेदेखि प्रारम्भ हुने भनेर पुस ११ गतेको बैठकले गरेको निर्णय बमोजिम नै त्यही निर्णयमा केन्द्रीत रहेर महाधिवेशनतर्फ जाने निर्णय आजको बैठकले गरेको छ”, कांग्रेस प्रवक्ता शर्माले भने।

उनले कांग्रेसको अन्तरिक संरचना समायोजन गर्ने अवधि माघ मसान्त तोकिएको बताए। त्यस्तै २६ हजार वडामा भएको संरचनालाई सात हजारमा ल्याउने निर्णय समेत भएको उनले जानकारी दिए।

३३० प्रदेश सभा क्षेत्रीय अधिवेशन २१ कात्तिक, प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ कात्तिक र २५ कात्तिकमा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन भएका जिल्लाको अधिवेशन गर्ने निर्णय समेत बैठकले गरेको छ।

कांग्रेस बैठकले क्रियाशिल सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गर्ने छानविन समितिले केन्द्रीय समितिलाई बुझाउने मिति २५ साउन २०७७ लाई तोकेको छ। बैठकले ७५३ वटै स्थानीय तहको सात हजार भन्दा बढी वडाको अधिवेशन १६ कात्तिक २०७७ मा गर्ने, ७५३ वटा गाउँ र नगरको अधिवेशन १८ कात्तिकमा गर्ने निर्णय समेत गरेको छ।

यसैगरी, ३३० प्रदेश सभा क्षेत्रीय अधिवेशन २१ कात्तिक, प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ कात्तिक र २५ कात्तिकमा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन भएका जिल्लाको अधिवेशन गर्ने निर्णय समेत बैठकले गरेको छ।

त्यस्तै बैठकले सात वटै प्रदेशका प्रदेश अधिवेशन २९ मंसीर २०७७ मा गर्ने निर्णय समेत गरेको छ।

बैठकले कांग्रेसको विधानको धारा ४ को ८ को ङ बमोजिम गठन हुने क्रियाशिल सदस्यता केन्द्रीय छानविन समितिले गर्ने कार्यसम्पादन गर्नका लागि विधानको धारा २२ बमोजिम ७ सदस्य रहने छानविन समिति गठन गर्ने निर्णय समेत भएको छ।

सभापतिले समितिका संयोजक र सदस्यहरूको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय समेत भएको छ। केन्द्रीय कार्यसमिति बैठक २३ माघमा बस्ने निर्णय भएको कांग्रेस प्रवक्ता शर्माले बताए।

" /> काठमाडौं। नेपाली कांग्रेस संस्थापन पक्षले असन्तुष्ट बनेको पौडेल समूहको मागलाई सम्बोधन गरेको छ।

"> कांग्रेसमा पौडेल पक्षको माग सम्बोधन, सार्वजनिक भयो निर्वाचन तालिका: Dekhapadhi
कांग्रेसमा पौडेल पक्षको माग सम्बोधन, सार्वजनिक भयो निर्वाचन तालिका

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्