काठमाडौं। कतारको एक कम्पनी बन्द भएपछि फर्किएका ३४ जना नेपाली कामदारले तीन वर्षपछि बाँकी तलब पाउने भएका छन्।

नेपालस्थित कतार दूतावासले वैदेशिक रोजगार विभागलाई पत्र लेखेर उनीहरूको दुई लाख ८५ हजार रियाल (८९ लाख ३१ हजार ५६८ रूपैयाँ) दिलाउने जानकारी गराएको विभागका निर्देशक हरी ज्ञवालीले जानकारी दिएका छन्।

“२३ पुसमा दूतावासले पठाएको पत्रमा कतारको मानव संशाधन श्रम तथा मामिला मन्त्रालयमार्फत् रकम उपलब्ध गराइने जानकारी आएको छ”, निर्देशक ज्ञवालीले भने, “हामीले फर्किएकाको खोजीखबर शुरू गरेका छौं। अब छिट्टै उनीहरुको हाता पैसा पर्नेछ।”

अल एसिया इन्टरनेशनल प्रालिमार्फत् सन् २०१५ मा ती ३४ जना पुरूष कामदार रोजगारीका लागि कतार गएका थिए।

कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनीमा कार्यरत् उनीहरू कम्पनी बन्द भएपछि अलपत्र परेका थिए।

निर्देशक ज्ञवालीका अनुसार नेपाल सरकारको पहलमा सन् २०१७ मा उनीहरू नेपाल फर्काइएका हुन्।

बीचैमा घर फर्किएका ३४ जना सबैले तीनदेखि ६ महीनासम्मको तलबलगायतका सेवा सुविधा पाएका छैनन्।

“पीडितले रकम दिलाइदिने पहल गर्न भन्दै निवेदन गरेका थिए। हामीले यहाँको कतार दूतावाससँग समन्वय गरी उनीहरूको माग सुनुवाइ गर्नेतर्फ सफल भएका छौं”, ज्ञवालीले देखापढीसँग भने।

" /> काठमाडौं। कतारको एक कम्पनी बन्द भएपछि फर्किएका ३४ जना नेपाली कामदारले तीन वर्षपछि बाँकी तलब पाउने भएका छन्।

नेपालस्थित कतार दूतावासले वैदेशिक रोजगार विभागलाई पत्र लेखेर उनीहरूको दुई लाख ८५ हजार रियाल (८९ लाख ३१ हजार ५६८ रूपैयाँ) दिलाउने जानकारी गराएको विभागका निर्देशक हरी ज्ञवालीले जानकारी दिएका छन्।

“२३ पुसमा दूतावासले पठाएको पत्रमा कतारको मानव संशाधन श्रम तथा मामिला मन्त्रालयमार्फत् रकम उपलब्ध गराइने जानकारी आएको छ”, निर्देशक ज्ञवालीले भने, “हामीले फर्किएकाको खोजीखबर शुरू गरेका छौं। अब छिट्टै उनीहरुको हाता पैसा पर्नेछ।”

अल एसिया इन्टरनेशनल प्रालिमार्फत् सन् २०१५ मा ती ३४ जना पुरूष कामदार रोजगारीका लागि कतार गएका थिए।

कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनीमा कार्यरत् उनीहरू कम्पनी बन्द भएपछि अलपत्र परेका थिए।

निर्देशक ज्ञवालीका अनुसार नेपाल सरकारको पहलमा सन् २०१७ मा उनीहरू नेपाल फर्काइएका हुन्।

बीचैमा घर फर्किएका ३४ जना सबैले तीनदेखि ६ महीनासम्मको तलबलगायतका सेवा सुविधा पाएका छैनन्।

“पीडितले रकम दिलाइदिने पहल गर्न भन्दै निवेदन गरेका थिए। हामीले यहाँको कतार दूतावाससँग समन्वय गरी उनीहरूको माग सुनुवाइ गर्नेतर्फ सफल भएका छौं”, ज्ञवालीले देखापढीसँग भने।

"> कम्पनी बन्द भएपछि कतारबाट फर्किएका ३४ नेपालीले तीन वर्षपछि तलब पाउँदै: Dekhapadhi
कम्पनी बन्द भएपछि कतारबाट फर्किएका ३४ नेपालीले तीन वर्षपछि तलब पाउँदै
काठमाडौं। कतारको एक कम्पनी बन्द भएपछि फर्किएका ३४ जना नेपाली कामदारले तीन वर्षपछि बाँकी तलब पाउने भएका छन्।

नेपालस्थित कतार दूतावासले वैदेशिक रोजगार विभागलाई पत्र लेखेर उनीहरूको दुई लाख ८५ हजार रियाल (८९ लाख ३१ हजार ५६८ रूपैयाँ) दिलाउने जानकारी गराएको विभागका निर्देशक हरी ज्ञवालीले जानकारी दिएका छन्।

“२३ पुसमा दूतावासले पठाएको पत्रमा कतारको मानव संशाधन श्रम तथा मामिला मन्त्रालयमार्फत् रकम उपलब्ध गराइने जानकारी आएको छ”, निर्देशक ज्ञवालीले भने, “हामीले फर्किएकाको खोजीखबर शुरू गरेका छौं। अब छिट्टै उनीहरुको हाता पैसा पर्नेछ।”

अल एसिया इन्टरनेशनल प्रालिमार्फत् सन् २०१५ मा ती ३४ जना पुरूष कामदार रोजगारीका लागि कतार गएका थिए।

कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनीमा कार्यरत् उनीहरू कम्पनी बन्द भएपछि अलपत्र परेका थिए।

निर्देशक ज्ञवालीका अनुसार नेपाल सरकारको पहलमा सन् २०१७ मा उनीहरू नेपाल फर्काइएका हुन्।

बीचैमा घर फर्किएका ३४ जना सबैले तीनदेखि ६ महीनासम्मको तलबलगायतका सेवा सुविधा पाएका छैनन्।

“पीडितले रकम दिलाइदिने पहल गर्न भन्दै निवेदन गरेका थिए। हामीले यहाँको कतार दूतावाससँग समन्वय गरी उनीहरूको माग सुनुवाइ गर्नेतर्फ सफल भएका छौं”, ज्ञवालीले देखापढीसँग भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्