काठमाडाैं। राष्ट्रिय सभाको बैठकमा तीनवटा विधेयक पेश भएका छन्। आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक, २०७६ तथा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गरे।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरे।

बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य गम्भीरजङ कार्कीको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले  बैठकमा सो शोकप्रस्ताव प्रस्तुत गरे। राष्ट्रिय सभाको अर्को बैठक १९ माघ बिहान ११ बजे बस्नेछ। रासस

" /> काठमाडाैं। राष्ट्रिय सभाको बैठकमा तीनवटा विधेयक पेश भएका छन्। आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक, २०७६ तथा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गरे।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरे।

बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य गम्भीरजङ कार्कीको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले  बैठकमा सो शोकप्रस्ताव प्रस्तुत गरे। राष्ट्रिय सभाको अर्को बैठक १९ माघ बिहान ११ बजे बस्नेछ। रासस

"> राष्ट्रिय सभामा तीनवटा विधेयक पेश: Dekhapadhi
राष्ट्रिय सभामा तीनवटा विधेयक पेश <p style="text-align:justify">काठमाडाैं। राष्ट्रिय सभाको बैठकमा तीनवटा विधेयक पेश भएका छन्। आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक, २०७६ तथा&nbsp; शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गरे।</p> <p style="text-align:justify">बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरे।</p> <p style="text-align:justify">बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य गम्भीरजङ कार्कीको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले&nbsp; बैठकमा सो शोकप्रस्ताव प्रस्तुत गरे। राष्ट्रिय सभाको अर्को बैठक १९ माघ बिहान ११ बजे बस्नेछ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्