काठमाडौं। पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा डा. धनन्जय रेग्मी नियुक्त भएका छन्। रेग्मी हिमाली भू–वैज्ञानिक र हिमनदी विज्ञ हुन्। स्याङ्जामा जन्मिएका उनी हिमाल, हिमताल र हिम नदी तथा हिमाली क्षेत्रबारे अध्ययन अनुसन्धानमा केन्द्रित थिए।

पर्यटन बोर्डको संचालक समितिको बैठकले आज रेग्मीलाई बोर्डको सिईओ नियुक्त गरेको हो। रेग्मीले अब चार वर्ष पर्यटन बोर्डको नेतृत्व गर्नेछन्।

१७ जना प्रतिस्पर्धीलाई उछिन्दै रेग्मी सिईओ बनेका हुन्। छनोट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छानेकाे थियो। उनीहरूको प्रस्तुतिको आधारमा गतहप्ता तीन जनाको नाम सञ्चालक समितिमा पठाएको थियो।

पर्यटन मन्त्रालयका सह-सचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्यसहितको छनाेट समितिले पहिलो चरणकाे छनाेट गरेको थियो। छनाेट समितिमा दुई विज्ञका रूपमा पूर्वपर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए।

पर्यटन बोर्डले १८ मंसीरमा सिईओको लागि आवेदन माग गरेको थियो।

" /> काठमाडौं। पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा डा. धनन्जय रेग्मी नियुक्त भएका छन्। रेग्मी हिमाली भू–वैज्ञानिक र हिमनदी विज्ञ हुन्। स्याङ्जामा जन्मिएका उनी हिमाल, हिमताल र हिम नदी तथा हिमाली क्षेत्रबारे अध्ययन अनुसन्धानमा केन्द्रित थिए।

पर्यटन बोर्डको संचालक समितिको बैठकले आज रेग्मीलाई बोर्डको सिईओ नियुक्त गरेको हो। रेग्मीले अब चार वर्ष पर्यटन बोर्डको नेतृत्व गर्नेछन्।

१७ जना प्रतिस्पर्धीलाई उछिन्दै रेग्मी सिईओ बनेका हुन्। छनोट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छानेकाे थियो। उनीहरूको प्रस्तुतिको आधारमा गतहप्ता तीन जनाको नाम सञ्चालक समितिमा पठाएको थियो।

पर्यटन मन्त्रालयका सह-सचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्यसहितको छनाेट समितिले पहिलो चरणकाे छनाेट गरेको थियो। छनाेट समितिमा दुई विज्ञका रूपमा पूर्वपर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए।

पर्यटन बोर्डले १८ मंसीरमा सिईओको लागि आवेदन माग गरेको थियो।

"> पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा धनन्जय रेग्मी नियुक्त: Dekhapadhi
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा धनन्जय रेग्मी नियुक्त
काठमाडौं। पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा डा. धनन्जय रेग्मी नियुक्त भएका छन्। रेग्मी हिमाली भू–वैज्ञानिक र हिमनदी विज्ञ हुन्। स्याङ्जामा जन्मिएका उनी हिमाल, हिमताल र हिम नदी तथा हिमाली क्षेत्रबारे अध्ययन अनुसन्धानमा केन्द्रित थिए।

पर्यटन बोर्डको संचालक समितिको बैठकले आज रेग्मीलाई बोर्डको सिईओ नियुक्त गरेको हो। रेग्मीले अब चार वर्ष पर्यटन बोर्डको नेतृत्व गर्नेछन्।

१७ जना प्रतिस्पर्धीलाई उछिन्दै रेग्मी सिईओ बनेका हुन्। छनोट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छानेकाे थियो। उनीहरूको प्रस्तुतिको आधारमा गतहप्ता तीन जनाको नाम सञ्चालक समितिमा पठाएको थियो।

पर्यटन मन्त्रालयका सह-सचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्यसहितको छनाेट समितिले पहिलो चरणकाे छनाेट गरेको थियो। छनाेट समितिमा दुई विज्ञका रूपमा पूर्वपर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए।

पर्यटन बोर्डले १८ मंसीरमा सिईओको लागि आवेदन माग गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्