काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक २१ महीनापछि भोलि १५ माघदेखि शुरू हुँदैछ। बैठक कम्तीमा एक हप्तासम्म चल्नेछ।

यसअघि नेकपाको पहिलो केन्द्रीय कमिटी बैठक ३ जेठ २०७५ मा बसेको थियो। सोही दिन तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।

दुई पार्टीबीच एकता भएपछि बसेको पहिलो बैठकमा केन्द्रीय सदस्यहरूले शपथ लिएका थिए। त्यसयता नेकपाको केन्द्रीय कमिटी बैठक बसेको थिएन।

नेकपाको अन्तरिम विधान अनुसार प्रत्येक ६/६ महीनामा केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने हो। केन्द्रीय सदस्यहरूले लामो समयदेखि बैठकको माग गर्दै आएका थिए।

यसअघि नेकपा केन्द्रीय कमिटी बैठक २३ पुसदेखि बस्नेगरी स्थायी समितिले निर्णय गरेको थियो। तर, राष्ट्रिय सभा निर्वाचनमा लाग्नुपर्ने भन्दै सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक १५ माघलाई सारेको थियो।

नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गर्ने अजेण्डा समेत तय गरिसकेको छ। आज साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका अजेण्डा तय गरेको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले १५ माघ बिहान ११ बजे राष्ट्रिय सभागृहमा शुरू हुने केन्द्रीय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राख्ने बताए। त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

बैठकमा महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव पेश गर्ने नेकपा प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकमा सातै प्रदेशका प्रदेश कमिटी अध्यक्षहरूले प्रदेश सांगठनिक प्रतिवेदन पेश गर्नेछन्। बैठकमा समसामयिक र विविध अजेण्डामा समेत छलफल हुने श्रेष्ठले बताए।

यसअघि स्थायी समितिले स्वीकृत गरेको बामदेव गौतमलाई उपाध्यक्ष बनाउने लगायतको विधान संशोधन प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन भएमा गौतम नेकपाको उपाध्यक्ष बन्ने बाटो खुल्नेछ।

केन्द्रीय कमिटी बैठकले नेकपाको महाधिवेशनको मितिका विषयमा पनि निर्णय लिन सक्नेछ। यसअघि स्थायी समितिले २०७७ को चैत मसान्तभित्र एकताको महाधिवेशन गरिसक्ने प्रस्तावलाई स्वीकृत गरेको थियो।

नेकपा प्रवक्ता श्रेष्ठले महाधिवेशनका विषयमा स्थायी समितिले स्वीकृत गरेको प्रस्ताव नै केन्द्रीय कमिटीमा पेश हुने बताए।

“त्यही प्रस्ताव मोटामोटी रूपले प्रारम्भिक सोंचका रूपमा केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुन्छ”, नेकपा प्रवक्ता श्रेष्ठले भने।

नेकपामा ४४१ केन्द्रीय सदस्य छन्।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक २१ महीनापछि भोलि १५ माघदेखि शुरू हुँदैछ। बैठक कम्तीमा एक हप्तासम्म चल्नेछ।

"> २१ महीनापछि बस्दैछ नेकपा केन्द्रीय कमिटी बैठक, यी हुन् अजेण्डा: Dekhapadhi
२१ महीनापछि बस्दैछ नेकपा केन्द्रीय कमिटी बैठक, यी हुन् अजेण्डा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्