काठमाडौं। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन भएयताका दुई वर्षमा सरकारविरुद्ध आक्रमण तीब्र बनेको टिप्पणी गरेका छन्।
आजदेखि शुरू भएको सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्। केही कठिनाई र जनताले गरेको अपेक्षा अनुसार काम हुन नसकेको स्वीकार गर्दै प्रम ओलीले अहिले सरकार सफलतापूर्वक अघि बढेको दाबी गरे।
"विश्वका कुनै सूचकमा नेपाल पछि परेको छैन, बरु सुधार भएको  छ।"
''सरकारविरुद्ध निकै आक्रमण भएको छ। राम्रा कामको पनि विरोध गरेर गलत व्याख्या गर्ने काम भएको छ'', प्रम ओलीले भने, ''तर हामी त्यसमा वादविवाद गरेर हैन, नतिजा दिएर जवाफ दिने दिशामा अघि बढेका छौं।''
नेपालको राजनीति नेपाली समाजको चाहनाअनुसार अगाडि बढेको बताउँदै प्रधानमन्त्री ओलीले नागरिकले भोकै बस्नु नपरोस् भन्ने हिसाबले सरकार अघि बढेको उल्लेख गरे।
भोकमरी अन्त्यको घोषणा र सडक मानवमुक्त घोषणालाई उनले त्यहीसँग जोडे।
“हामीले विकास र समृद्धि हासिल गरिसक्यौं भन्ने होइन, हामी त्यो बाटोमा छौं, त्यसको शुरुअत गरेका छौं”, प्रम ओलीले भने, “सरकार बनेको दुई वर्ष हुन लागेको छ, यो समयमा हामीले कुन गति लिएका छौं त्यो हेर्नुपपर्‍यो।”
विश्वका कुनै सूचकमा नेपाल पछि नपरेको, बरु सुधार भएको देखाएको प्रम ओलीको भनाई थियो।
" /> काठमाडौं। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन भएयताका दुई वर्षमा सरकारविरुद्ध आक्रमण तीब्र बनेको टिप्पणी गरेका छन्।
आजदेखि शुरू भएको सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्। केही कठिनाई र जनताले गरेको अपेक्षा अनुसार काम हुन नसकेको स्वीकार गर्दै प्रम ओलीले अहिले सरकार सफलतापूर्वक अघि बढेको दाबी गरे।
"विश्वका कुनै सूचकमा नेपाल पछि परेको छैन, बरु सुधार भएको  छ।"
''सरकारविरुद्ध निकै आक्रमण भएको छ। राम्रा कामको पनि विरोध गरेर गलत व्याख्या गर्ने काम भएको छ'', प्रम ओलीले भने, ''तर हामी त्यसमा वादविवाद गरेर हैन, नतिजा दिएर जवाफ दिने दिशामा अघि बढेका छौं।''
नेपालको राजनीति नेपाली समाजको चाहनाअनुसार अगाडि बढेको बताउँदै प्रधानमन्त्री ओलीले नागरिकले भोकै बस्नु नपरोस् भन्ने हिसाबले सरकार अघि बढेको उल्लेख गरे।
भोकमरी अन्त्यको घोषणा र सडक मानवमुक्त घोषणालाई उनले त्यहीसँग जोडे।
“हामीले विकास र समृद्धि हासिल गरिसक्यौं भन्ने होइन, हामी त्यो बाटोमा छौं, त्यसको शुरुअत गरेका छौं”, प्रम ओलीले भने, “सरकार बनेको दुई वर्ष हुन लागेको छ, यो समयमा हामीले कुन गति लिएका छौं त्यो हेर्नुपपर्‍यो।”
विश्वका कुनै सूचकमा नेपाल पछि नपरेको, बरु सुधार भएको देखाएको प्रम ओलीको भनाई थियो।
"> 'दुई वर्ष सरकारविरुद्ध निकै आक्रमण भयो, हामी अब नतिजाबाट जवाफ दिन्छौं': Dekhapadhi
'दुई वर्ष सरकारविरुद्ध निकै आक्रमण भयो, हामी अब नतिजाबाट जवाफ दिन्छौं'
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन भएयताका दुई वर्षमा सरकारविरुद्ध आक्रमण तीब्र बनेको टिप्पणी गरेका छन्।
आजदेखि शुरू भएको सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्। केही कठिनाई र जनताले गरेको अपेक्षा अनुसार काम हुन नसकेको स्वीकार गर्दै प्रम ओलीले अहिले सरकार सफलतापूर्वक अघि बढेको दाबी गरे।
"विश्वका कुनै सूचकमा नेपाल पछि परेको छैन, बरु सुधार भएको  छ।"
''सरकारविरुद्ध निकै आक्रमण भएको छ। राम्रा कामको पनि विरोध गरेर गलत व्याख्या गर्ने काम भएको छ'', प्रम ओलीले भने, ''तर हामी त्यसमा वादविवाद गरेर हैन, नतिजा दिएर जवाफ दिने दिशामा अघि बढेका छौं।''
नेपालको राजनीति नेपाली समाजको चाहनाअनुसार अगाडि बढेको बताउँदै प्रधानमन्त्री ओलीले नागरिकले भोकै बस्नु नपरोस् भन्ने हिसाबले सरकार अघि बढेको उल्लेख गरे।
भोकमरी अन्त्यको घोषणा र सडक मानवमुक्त घोषणालाई उनले त्यहीसँग जोडे।
विश्वका कुनै सूचकमा नेपाल पछि नपरेको, बरु सुधार भएको देखाएको प्रम ओलीको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्