काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहलाई सरकारी जमीन भाडामा दिएको विषयमा केन्द्रीय सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका छन्।

आजदेखि शुरू भएको नेकपा केन्द्रीय समिति बैठकमा उनले सरकार व्यापारिक घरानाको अस्वस्थ प्रतिष्पर्धामा नपर्ने भन्दै कानूनसम्मत रूपमा नै जग्गा भाडामा दिइएको दाबी पनि गरेका छन्।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला यती समूहलाई जग्गा दिइएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले उचित मूल्यांकन गरेरैदिएको बताए।

पाथीभराको जग्गा पनि धेरै वर्ष पहिले अरु नै सरकारले यती समूह र सांघाई ग्रुपलाई दिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनी हिसाबले अघि बढ्ने बताए। पाथीभरा क्षेत्रको ९३ रोपनी जमीन ३० वर्षका लागि यसअघि नै भाडामा दिइएको उनले बताए।

“गोकर्ण रिसोर्ट पनि राजाकै पालामा विदेशीलाई दिइएको थियो, पछि नेपालीले लियो। अहिले बन्द गरौं भन्ने होइन प्रतिस्पर्धात्मक मूल्य कायम गरेर त्यसैका आधारमा हामीले दिएका हौं”, प्रधानमन्त्री ओलीले भने, “कुन व्यापारीलाई के परेको छ ? कसलाई के भन्ने होइन हामी कानूनी हिसाबले हिंड्ने हो।”

सरकारले अबको तीन वर्षभित्र गरीबी हटाइसक्ने प्रधानमन्त्रीको दाबी छ। उनले आउँदो निर्वाचनमा सरकारले गरेको कामका बारेमा जनतालाई भन्नै नपर्ने हिसाबले अघि बढ्ने समेत उल्लेख गरे।

“हामी तीब्र आर्थिक विकास गर्ने दिशामा अघि बढेका छौँ। उर्जा र जलविद्युतमा आत्मनिर्भर भएर बचेको निर्यात गर्नेतर्फ हामी अघि बढिरहेका छौँ”, प्रधानमन्त्रीले भने, “द्रुत गतिले  देश तीब्र आर्थिक विकासमा अघि बढ्नेछ।”

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहलाई सरकारी जमीन भाडामा दिएको विषयमा केन्द्रीय सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका छन्।

आजदेखि शुरू भएको नेकपा केन्द्रीय समिति बैठकमा उनले सरकार व्यापारिक घरानाको अस्वस्थ प्रतिष्पर्धामा नपर्ने भन्दै कानूनसम्मत रूपमा नै जग्गा भाडामा दिइएको दाबी पनि गरेका छन्।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला यती समूहलाई जग्गा दिइएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले उचित मूल्यांकन गरेरैदिएको बताए।

पाथीभराको जग्गा पनि धेरै वर्ष पहिले अरु नै सरकारले यती समूह र सांघाई ग्रुपलाई दिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनी हिसाबले अघि बढ्ने बताए। पाथीभरा क्षेत्रको ९३ रोपनी जमीन ३० वर्षका लागि यसअघि नै भाडामा दिइएको उनले बताए।

“गोकर्ण रिसोर्ट पनि राजाकै पालामा विदेशीलाई दिइएको थियो, पछि नेपालीले लियो। अहिले बन्द गरौं भन्ने होइन प्रतिस्पर्धात्मक मूल्य कायम गरेर त्यसैका आधारमा हामीले दिएका हौं”, प्रधानमन्त्री ओलीले भने, “कुन व्यापारीलाई के परेको छ ? कसलाई के भन्ने होइन हामी कानूनी हिसाबले हिंड्ने हो।”

सरकारले अबको तीन वर्षभित्र गरीबी हटाइसक्ने प्रधानमन्त्रीको दाबी छ। उनले आउँदो निर्वाचनमा सरकारले गरेको कामका बारेमा जनतालाई भन्नै नपर्ने हिसाबले अघि बढ्ने समेत उल्लेख गरे।

“हामी तीब्र आर्थिक विकास गर्ने दिशामा अघि बढेका छौँ। उर्जा र जलविद्युतमा आत्मनिर्भर भएर बचेको निर्यात गर्नेतर्फ हामी अघि बढिरहेका छौँ”, प्रधानमन्त्रीले भने, “द्रुत गतिले  देश तीब्र आर्थिक विकासमा अघि बढ्नेछ।”

"> सरकार व्यापारिक घरानाको अस्वस्थ प्रतिष्पर्धामा पर्दैन- प्रधानमन्त्री ओली: Dekhapadhi
सरकार व्यापारिक घरानाको अस्वस्थ प्रतिष्पर्धामा पर्दैन- प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहलाई सरकारी जमीन भाडामा दिएको विषयमा केन्द्रीय सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका छन्।

आजदेखि शुरू भएको नेकपा केन्द्रीय समिति बैठकमा उनले सरकार व्यापारिक घरानाको अस्वस्थ प्रतिष्पर्धामा नपर्ने भन्दै कानूनसम्मत रूपमा नै जग्गा भाडामा दिइएको दाबी पनि गरेका छन्।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला यती समूहलाई जग्गा दिइएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले उचित मूल्यांकन गरेरैदिएको बताए।

पाथीभराको जग्गा पनि धेरै वर्ष पहिले अरु नै सरकारले यती समूह र सांघाई ग्रुपलाई दिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनी हिसाबले अघि बढ्ने बताए। पाथीभरा क्षेत्रको ९३ रोपनी जमीन ३० वर्षका लागि यसअघि नै भाडामा दिइएको उनले बताए।

“गोकर्ण रिसोर्ट पनि राजाकै पालामा विदेशीलाई दिइएको थियो, पछि नेपालीले लियो। अहिले बन्द गरौं भन्ने होइन प्रतिस्पर्धात्मक मूल्य कायम गरेर त्यसैका आधारमा हामीले दिएका हौं”, प्रधानमन्त्री ओलीले भने, “कुन व्यापारीलाई के परेको छ ? कसलाई के भन्ने होइन हामी कानूनी हिसाबले हिंड्ने हो।”

सरकारले अबको तीन वर्षभित्र गरीबी हटाइसक्ने प्रधानमन्त्रीको दाबी छ। उनले आउँदो निर्वाचनमा सरकारले गरेको कामका बारेमा जनतालाई भन्नै नपर्ने हिसाबले अघि बढ्ने समेत उल्लेख गरे।

“हामी तीब्र आर्थिक विकास गर्ने दिशामा अघि बढेका छौँ। उर्जा र जलविद्युतमा आत्मनिर्भर भएर बचेको निर्यात गर्नेतर्फ हामी अघि बढिरहेका छौँ”, प्रधानमन्त्रीले भने, “द्रुत गतिले  देश तीब्र आर्थिक विकासमा अघि बढ्नेछ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्