काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको पूर्ण बैठक १७ माघमा बस्ने भएको छ।

केन्द्रीय कार्यसमिति बैठकको तयारीका लागि आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी पेश गरेको ६ पृष्ठ लामो प्रतिवेदन अनुमोदन गरेको छ। प्रतिवेनलाई केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गरिनेछ।

बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालले आर्थिक प्रतिवेदन पेश गरेका छन्। यी प्रतिवेदन पनि केन्द्रीय समितिको बैठकमा पेश हुने श्रेष्ठले जनाएका छन्।

श्रेष्ठका अनुसार केन्द्रीय महाधिबेशन राप्रपाको आगामी मुख्य कार्यक्रम हुनेछ। केन्द्रीय महाधिबेशनका लागि यसघिको बैठकमा जिम्मेवारी प्रदान गरिएका उपाध्यक्ष तोरण बहादुर गुरुङ्गद्वारा बैठकमा पेश भएको सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली २०७६, निर्वाचन निर्देशिका २०७६ र निर्वाचन कार्यतालिकालाई सामान्य परिमार्जनसहित अनुमोदन गरिएको छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको पूर्ण बैठक १७ माघमा बस्ने भएको छ।

केन्द्रीय कार्यसमिति बैठकको तयारीका लागि आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी पेश गरेको ६ पृष्ठ लामो प्रतिवेदन अनुमोदन गरेको छ। प्रतिवेनलाई केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गरिनेछ।

बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालले आर्थिक प्रतिवेदन पेश गरेका छन्। यी प्रतिवेदन पनि केन्द्रीय समितिको बैठकमा पेश हुने श्रेष्ठले जनाएका छन्।

श्रेष्ठका अनुसार केन्द्रीय महाधिबेशन राप्रपाको आगामी मुख्य कार्यक्रम हुनेछ। केन्द्रीय महाधिबेशनका लागि यसघिको बैठकमा जिम्मेवारी प्रदान गरिएका उपाध्यक्ष तोरण बहादुर गुरुङ्गद्वारा बैठकमा पेश भएको सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली २०७६, निर्वाचन निर्देशिका २०७६ र निर्वाचन कार्यतालिकालाई सामान्य परिमार्जनसहित अनुमोदन गरिएको छ।

"> राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक १७ माघमा: Dekhapadhi
राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक १७ माघमा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको पूर्ण बैठक १७ माघमा बस्ने भएको छ।

केन्द्रीय कार्यसमिति बैठकको तयारीका लागि आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी पेश गरेको ६ पृष्ठ लामो प्रतिवेदन अनुमोदन गरेको छ। प्रतिवेनलाई केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गरिनेछ।

बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालले आर्थिक प्रतिवेदन पेश गरेका छन्। यी प्रतिवेदन पनि केन्द्रीय समितिको बैठकमा पेश हुने श्रेष्ठले जनाएका छन्।

श्रेष्ठका अनुसार केन्द्रीय महाधिबेशन राप्रपाको आगामी मुख्य कार्यक्रम हुनेछ। केन्द्रीय महाधिबेशनका लागि यसघिको बैठकमा जिम्मेवारी प्रदान गरिएका उपाध्यक्ष तोरण बहादुर गुरुङ्गद्वारा बैठकमा पेश भएको सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली २०७६, निर्वाचन निर्देशिका २०७६ र निर्वाचन कार्यतालिकालाई सामान्य परिमार्जनसहित अनुमोदन गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्