काठमाडौं। नारायणी नदीमा क्रुजशीप चल्न अझै एक महीना समय लाग्ने भएको छ। क्रुजशीप निर्माणको काम नसकिएकोले सञ्चालनमा ढिलाइ भएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बनाइएको उक्त क्रुजशीप जनवरीको पहिलो साताबाट सञ्चालनमा आउने बताइएको थियो। तर, निर्माणको काम केही बाँकी रहेकाले सञ्चालनको लागि अझै एक महीना जति समय लाग्ने उनले बताए।

“पहिले नै तयार गरिएको सिसा क्रुजशीपमा मिलेन। त्यसबाहेक रङ्रोगनको काम पनि बाँकी छ”, कँडेलले देखापढीसँग भने, “सकेसम्म चाँडो क्रुज सञ्चालन गर्ने गरी काम गरिरहेका छौं।”

१० माघमा चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि क्रुजशीपको अवलोकन गरेका छन्। उनले क्रुजमा चढेर नारायणी नदीमा आधा घन्टा यात्रा गरेको कँडेलले जानकारी दिए।

६ पुसमा नारायणी नदीको काभ्रे घाटस्थित पोर्टबाट करीब डेढ किलोमिटर वरपर दुईतले क्रुजशीप चलाएर सफल परीक्षण गरिएको थियो।

१५ करोड रूपैयाँको क्रुजशीप बनिरहेको छ। २२० जना यात्रु क्षमताको क्रुजशीप दुईतले हुनेछ। १०० फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइ हुने उक्त क्रुजशीपको तौल ६० टनको हुने र यसले ३०० देखि ४०० टनसम्म बोक्न सक्ने कँडेलले जानकारी दिए।

दुईवटा इञ्जिन राखिएको क्रुजशीप पानीको सुल्टो–उल्टो दुबै दिशातर्फ प्रतिघन्टा ४० किलोमिटरका दरले चल्न सक्नेछ।

" /> काठमाडौं। नारायणी नदीमा क्रुजशीप चल्न अझै एक महीना समय लाग्ने भएको छ। क्रुजशीप निर्माणको काम नसकिएकोले सञ्चालनमा ढिलाइ भएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बनाइएको उक्त क्रुजशीप जनवरीको पहिलो साताबाट सञ्चालनमा आउने बताइएको थियो। तर, निर्माणको काम केही बाँकी रहेकाले सञ्चालनको लागि अझै एक महीना जति समय लाग्ने उनले बताए।

“पहिले नै तयार गरिएको सिसा क्रुजशीपमा मिलेन। त्यसबाहेक रङ्रोगनको काम पनि बाँकी छ”, कँडेलले देखापढीसँग भने, “सकेसम्म चाँडो क्रुज सञ्चालन गर्ने गरी काम गरिरहेका छौं।”

१० माघमा चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि क्रुजशीपको अवलोकन गरेका छन्। उनले क्रुजमा चढेर नारायणी नदीमा आधा घन्टा यात्रा गरेको कँडेलले जानकारी दिए।

६ पुसमा नारायणी नदीको काभ्रे घाटस्थित पोर्टबाट करीब डेढ किलोमिटर वरपर दुईतले क्रुजशीप चलाएर सफल परीक्षण गरिएको थियो।

१५ करोड रूपैयाँको क्रुजशीप बनिरहेको छ। २२० जना यात्रु क्षमताको क्रुजशीप दुईतले हुनेछ। १०० फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइ हुने उक्त क्रुजशीपको तौल ६० टनको हुने र यसले ३०० देखि ४०० टनसम्म बोक्न सक्ने कँडेलले जानकारी दिए।

दुईवटा इञ्जिन राखिएको क्रुजशीप पानीको सुल्टो–उल्टो दुबै दिशातर्फ प्रतिघन्टा ४० किलोमिटरका दरले चल्न सक्नेछ।

"> उपराष्ट्रपतिले गरे क्रुजशीपको अवलोकन, नियमित सञ्चालनमा आउन अझै एक महीना लाग्ने: Dekhapadhi
उपराष्ट्रपतिले गरे क्रुजशीपको अवलोकन, नियमित सञ्चालनमा आउन अझै एक महीना लाग्ने
काठमाडौं। नारायणी नदीमा क्रुजशीप चल्न अझै एक महीना समय लाग्ने भएको छ। क्रुजशीप निर्माणको काम नसकिएकोले सञ्चालनमा ढिलाइ भएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बनाइएको उक्त क्रुजशीप जनवरीको पहिलो साताबाट सञ्चालनमा आउने बताइएको थियो। तर, निर्माणको काम केही बाँकी रहेकाले सञ्चालनको लागि अझै एक महीना जति समय लाग्ने उनले बताए।

“पहिले नै तयार गरिएको सिसा क्रुजशीपमा मिलेन। त्यसबाहेक रङ्रोगनको काम पनि बाँकी छ”, कँडेलले देखापढीसँग भने, “सकेसम्म चाँडो क्रुज सञ्चालन गर्ने गरी काम गरिरहेका छौं।”

१० माघमा चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि क्रुजशीपको अवलोकन गरेका छन्। उनले क्रुजमा चढेर नारायणी नदीमा आधा घन्टा यात्रा गरेको कँडेलले जानकारी दिए।

६ पुसमा नारायणी नदीको काभ्रे घाटस्थित पोर्टबाट करीब डेढ किलोमिटर वरपर दुईतले क्रुजशीप चलाएर सफल परीक्षण गरिएको थियो।

१५ करोड रूपैयाँको क्रुजशीप बनिरहेको छ। २२० जना यात्रु क्षमताको क्रुजशीप दुईतले हुनेछ। १०० फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइ हुने उक्त क्रुजशीपको तौल ६० टनको हुने र यसले ३०० देखि ४०० टनसम्म बोक्न सक्ने कँडेलले जानकारी दिए।

दुईवटा इञ्जिन राखिएको क्रुजशीप पानीको सुल्टो–उल्टो दुबै दिशातर्फ प्रतिघन्टा ४० किलोमिटरका दरले चल्न सक्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्