चीनको वुहान राज्यमा पहिलो पटक देखापरेको हो नोवेल कोरोना भाइरसको संक्रमण। अहिले तिब्बत लगायत चीनका सबै प्रान्तमा यो भाइरस पुगिसकेको छ।
यो संक्रमण फैलिन नदिन चीनले वुहानमै सार्वजनिक यातायातदेखि धेरैमा रोक लगाइएको छ। त्यस्तै चीन भित्रिने र चीनबाट बाहिरिने यात्रुको जाँच पनि कडा बनाइएको छ।
गृह मन्त्रालयले चीनसँगका नेपाली नाकामा पनि कडाई गरेको छ। कतिपय नाकामा केही दिनका लागि आवागमन नै बन्द गरिएको छ।
चीनको वुहानबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि नेपालमा पनि यसको त्रास बढ्दो छ। सरकारले भने यसलाई त्रासका रूपमा नलिन आग्रह गर्दै आवश्यक तयारी गरिएको जनाएको छ।
तर, आम मानिसमा यसको त्रास घटेको छैन। विद्यालयहरूले आफैं पनि यसबाट जोगिने उपाय अपनाउन थालेका छन्।

कोरोना भाइरसको त्रास कक्षाकोठासम्म (तस्वीरहरू): Dekhapadhi
कोरोना भाइरसको त्रास कक्षाकोठासम्म (तस्वीरहरू)

काठमाडौं। सबैभन्दा ननिको हुन्छ डराइरहेका केटाकेटीको अनुहार। तिनका मुहारमा त हाँसो नै सुहाउँछ। अलिअलि चञ्चले, अलिअलि चकचके भएनन् भने केटाकेटी भएजस्तै लाग्दैन।

तर, कोरोना भाइरसको त्रासले नेपालमा पनि केटाकेटीबाट केटाकेटीपन नै खोसिदिएको छ।

आज भक्तपुरस्थित मातृभूमि स्कुल पुग्दा कक्षाकोठामै विद्यार्थी र शिक्षक मास्क लगाइरहेको अवस्थामा भेटिए।