काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महिन्द्रराय यादवले आफ्नो पार्टी तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजपा सरकारमा जाने चर्चा चलिरहेको सन्दर्भमा सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताएका हुन्।

“सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन। त्यसैले सरकारमा जाने सम्भावना छैन। प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन”, यादवले भने।

राजपा संयोजक यादवले तत्काल सरकारमा जाने सोंच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने धारणा राखे।

यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले छिट्टै एकता हुने विश्वास समेत व्यक्त गरे। रासस

" /> काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महिन्द्रराय यादवले आफ्नो पार्टी तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजपा सरकारमा जाने चर्चा चलिरहेको सन्दर्भमा सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताएका हुन्।

“सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन। त्यसैले सरकारमा जाने सम्भावना छैन। प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन”, यादवले भने।

राजपा संयोजक यादवले तत्काल सरकारमा जाने सोंच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने धारणा राखे।

यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले छिट्टै एकता हुने विश्वास समेत व्यक्त गरे। रासस

"> ‘राजपा तत्काल सरकारमा जाने सम्भावना छैन’: Dekhapadhi
‘राजपा तत्काल सरकारमा जाने सम्भावना छैन’
काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महिन्द्रराय यादवले आफ्नो पार्टी तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजपा सरकारमा जाने चर्चा चलिरहेको सन्दर्भमा सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताएका हुन्।

“सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन। त्यसैले सरकारमा जाने सम्भावना छैन। प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन”, यादवले भने।

राजपा संयोजक यादवले तत्काल सरकारमा जाने सोंच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने धारणा राखे।

यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले छिट्टै एकता हुने विश्वास समेत व्यक्त गरे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्