काठमाडौं। काठमाडौंको ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यालय सचिव हुन् सन्तोष घिमिरे।

९ माघमा उनले कार्यालय प्रयोजनका लागि भन्दै ६७ हजार ९१६ रूपैयाँको चेक काटे। समाजका अध्यक्ष र कोषाध्यक्षको चेकमा हस्ताक्षर गराए।

चेक आफैं काटेका उनले रकम लेख्ने अंक र अक्षरको दुवै भागको अगाडि केही खाली छोडेर चेक काटे। हस्ताक्षर भइसकेपछि उनले त्यसको अगाडि अंक र अक्षर दुबैमा बीस थपे र चेक २० लाख ६७ हजार ९१६ रूपैयाँको भयो।

सिद्धार्थ बैंकको खातामा रहेको कार्यालयको उक्त चेक उनले सिधै आफ्नो खातामा जम्मा गरे। त्यसपछि उनले खाताबाट रकम झिके।

कार्यालयलाई झुक्काएर बीस लाख कुम्लाउन सकिन्छ भन्ने उनको योजना भने सफल भएन। कार्यालयले उनले चेक किर्ते गरेर रकम झिकेको सुइको पाएपछि प्रहरीलाई खबर गर्‍यो र उनी १८ लाख रूपैयाँ नगदसहित पक्राउ परे। २ लाख ६७ हजार ९१६ रूपैयाँ भने उनले खर्चिसकेका छन्।

कार्यालयलाई झुक्काएर बीस लाख कुम्लाउन सकिन्छ भन्ने उनको योजना भने सफल भएन।

भोजपुरको षडानन्द गाउँपालिका–११ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका– ६ बस्ने ५६ वर्षीय घिमिरेलाई हस्ताक्षर भइसकेको चेकमा अंक र अक्षर थप गरेर बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

चेक नं. ००२१४२२५५३१८०१ म रहेको सिद्धार्थ बैंक कुलेश्वर शाखाबाट उनले रकम झिकेका थिए। रकम लिएर फरार भएपछि महानगरीय प्रहरी वृतमा संस्थाका व्यक्तिहरूले उजुरी दिएका थिए।

उनीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको वृतका डीएसपी रुगम कुँवरले जानकारी दिए।

" /> काठमाडौं। काठमाडौंको ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यालय सचिव हुन् सन्तोष घिमिरे।

"> ६७ हजारको चेक काटेर झिकियो २० लाख ६७ हजार: Dekhapadhi
६७ हजारको चेक काटेर झिकियो २० लाख ६७ हजार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्