काठमाडौं। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताएका छन्।

आज मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले एमसीसी परियोजना कार्यान्वयनमा आइसकेको बताएका हुन्।

मन्त्री  बाँस्कोटाले एमसीसी संसदको आगामी बैठकमा पेश हुने पनि बताए। अमेरिकी कंग्रेसबाट पारित भएसकेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले भने, “संसदमा लगिसक्यो। अब संसद जहिले शुरू हुन्छ पेश हुन्छ। यो कार्यान्वयनमा गइसक्यो। मैले यति बताउँछु यो कार्यान्वयनको प्रक्रिया शुरू भइसक्यो।”

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि एमसीसी पारित गर्ने विषयमा आफ्नो स्पष्ट धारणा राखिसकेकाले पारित हुने मन्त्री बाँस्कोटाले बताए। नेकपाको केन्द्रीय कमिटी बैठकबबाट पारित भएर परियोजना अगाडी बढ्ने उनको विश्वास छ।

“यो अगाडि बढ्छ। प्रधानमन्त्रीले पनि स्पष्ट भन्नुभएको छ। यो पास हुन्छ, संसदले पास गर्छ। केन्द्रीय कमिटीले यो पास गर्छ। त्यत्ति हो कुरा मैले भन्ने।”

आफू पनि केही गर्न नसक्ने अर्काले दिएको सहयोगमा शंका गर्ने हो भने देशमा सुख र समृद्धि कहिले प्राप्त गर्ने ? भन्दै  मन्त्री बाँस्कोटाले प्रश्न गरे।

बाँस्कोटाले चीनले अघि सारेको बीआरआई परियोजना अमेरिकालाई छेक्न र एमसीसी चीनलाई घेर्न नआएको स्पष्टिकरण समेत दिए। उनले आफूलाई इण्डो प्यासिफिकका विषयमा भने कुनै जानकारी नभएको बताए। “इण्डो प्यासिफिक अमेरिकी पोलिसी भएको र  नेपाल असंग्न परराष्ट्र नीतिमा अडिक रहेकाले त्यसले कुनै पनि असर गर्दैन”, बाँस्कोटाले भने।

देशको आर्थिक, सामाजिक रूपान्तरणका लागि चीनले अघि सारेको परियोजना बीआरआई पनि नेपाल सहभागी रहेको उल्लेख गर्दै उनले त्यसको ब्याख्याता आफूहरु नभएको बताए।

नेपाल कुनै पनि देशको सैन्य गतिविधिमा संलग्न नहुने उल्लेख उनले भने, “एमसीसीमा सैन्य प्रस्ताव छ कि छैन भन्ने कुरा अर्को हेर्नुपर्‍यो। प्रतिवेदनमा पनि छ, छैन भनेर भन्नु पर्दैन। छ भने पनि देखिन्छ, छैन भने पनि देखिन्छ। यसमा कुनै सैन्य गतिविधिमा संलग्न हुनुपर्ने हो भने हामी त्यो मान्दैनौँ, एकमद प्रष्ट छ।”

“सैन्य छ, छ, छ भनेर यो स्याल जस्तो कराउनु पर्दैन। छ भने यति नम्बर बुँदामा छ भने सकियो त।”

“हामीले कहिले आर्थिक,  सामाजिक रूपान्तरण गर्ने हो ? कहिले संसारका अरु देशसँगै हिँड्न सक्ने हो ?’’ मन्त्री बाँस्कोटाले भने।

एमसीसी सैन्य गतिविधिसँग सम्बन्धित छ भनेर कराउनुभन्दा पनि यति नम्बरमा छ भनेर देखाउन उनले चुनौती दिए। “सैन्य छ, छ, छ भनेर यो स्याल जस्तो कराउनु पर्दैन। छ भने यति नम्बर बुँदामा छ भने सकियो त।”

बाँस्कोटाले एडिबी, भारतीय तथा चिनियाँ एक्जिम बैंकले समेत ऋण दिँदा आफ्ना शर्तहरू राख्ने गरेको उल्लेख गरे। “वैदेशिक सहयोगमा ‘ब्यारिकेट’ खडा गर्नेगरि बहस गर्नु भनेको राष्ट्रवादको जामाभित्र अरुलाई राष्ट्रघाती देखाएर विकास, समृद्धि र परिवर्तनको योजनालाई रोक्ने र भयावह आइसोलेसन टापुको रूपमा विकास गराउने मान्यताभित्र पर्दछ’’, उनले भने।

" /> काठमाडौं। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताएका छन्।

"> सरकारका प्रवक्ता भन्छन् - एमसीसी कार्यान्वयनमा आइसक्यो: Dekhapadhi
सरकारका प्रवक्ता भन्छन् - एमसीसी कार्यान्वयनमा आइसक्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्