काठमाडौं। पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल शुरू गरेको छ।

नेपालका लागि कार्यवाहक भारतीय राजदूत अजय कुमारसँग मन्त्रालयले १६ माघमा छलफल गरेको हो।

दूतावास र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड र मन्त्रालयका पदाधिकारीबीचमा छलफल भएको छ।

मन्त्रालयका सहसचिव नवराज ढकालले पाम आयलको निर्यात खुलाउने विषयमा छलफल भएको जानकारी दिए।

नेपालले अन्तर्राष्ट्रिय कानूनबमोजिम नै भारततर्फ पाम आयल निर्यात गरिरहेको विषय छलफलको क्रममा राखेको उनले बताए।

छलफलमा स्वदेशकी उद्योगले निर्यात गर्ने पाम आयल ब्लकको रुपमा नभइ सानो परिमाणको प्याकेट र ३५ प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गर्दै आएको भारतीय पक्षलाई जानकारी गराइएको आजको कारोबार दैनिकमा समाचार छ।

भारतीय पक्षले अध्ययन गरेर मात्र पाम आयल खोल्ने बताएको छ।

सहसचिव ढकालले भने, “भारत हाम्रो लागि सधैं ठूलो बजार हो सोही बमोजिम वस्तु उत्पादन गरी निर्यातमा जोड दिनुपर्छ।”

" /> काठमाडौं। पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल शुरू गरेको छ।

नेपालका लागि कार्यवाहक भारतीय राजदूत अजय कुमारसँग मन्त्रालयले १६ माघमा छलफल गरेको हो।

दूतावास र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड र मन्त्रालयका पदाधिकारीबीचमा छलफल भएको छ।

मन्त्रालयका सहसचिव नवराज ढकालले पाम आयलको निर्यात खुलाउने विषयमा छलफल भएको जानकारी दिए।

नेपालले अन्तर्राष्ट्रिय कानूनबमोजिम नै भारततर्फ पाम आयल निर्यात गरिरहेको विषय छलफलको क्रममा राखेको उनले बताए।

छलफलमा स्वदेशकी उद्योगले निर्यात गर्ने पाम आयल ब्लकको रुपमा नभइ सानो परिमाणको प्याकेट र ३५ प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गर्दै आएको भारतीय पक्षलाई जानकारी गराइएको आजको कारोबार दैनिकमा समाचार छ।

भारतीय पक्षले अध्ययन गरेर मात्र पाम आयल खोल्ने बताएको छ।

सहसचिव ढकालले भने, “भारत हाम्रो लागि सधैं ठूलो बजार हो सोही बमोजिम वस्तु उत्पादन गरी निर्यातमा जोड दिनुपर्छ।”

"> पाम आयलको निर्यात खुलाउन भारतसँग सरकारको प्रयास: Dekhapadhi
पाम आयलको निर्यात खुलाउन भारतसँग सरकारको प्रयास
काठमाडौं। पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल शुरू गरेको छ।

नेपालका लागि कार्यवाहक भारतीय राजदूत अजय कुमारसँग मन्त्रालयले १६ माघमा छलफल गरेको हो।

दूतावास र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड र मन्त्रालयका पदाधिकारीबीचमा छलफल भएको छ।

मन्त्रालयका सहसचिव नवराज ढकालले पाम आयलको निर्यात खुलाउने विषयमा छलफल भएको जानकारी दिए।

नेपालले अन्तर्राष्ट्रिय कानूनबमोजिम नै भारततर्फ पाम आयल निर्यात गरिरहेको विषय छलफलको क्रममा राखेको उनले बताए।

छलफलमा स्वदेशकी उद्योगले निर्यात गर्ने पाम आयल ब्लकको रुपमा नभइ सानो परिमाणको प्याकेट र ३५ प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गर्दै आएको भारतीय पक्षलाई जानकारी गराइएको आजको कारोबार दैनिकमा समाचार छ।

भारतीय पक्षले अध्ययन गरेर मात्र पाम आयल खोल्ने बताएको छ।

सहसचिव ढकालले भने, “भारत हाम्रो लागि सधैं ठूलो बजार हो सोही बमोजिम वस्तु उत्पादन गरी निर्यातमा जोड दिनुपर्छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्