कैलाली। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित गरिएको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए।

आज डाकिएको बैठक १९ माघ दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको छ।

आजको बैठकमा "सुदूरपश्चिम प्रदेशमा रेडियो एफ.एम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयक २०७६" विषयगत समितिमा लैजाने कार्यसूची तय गरिएको थियो।

उक्त विधेयकलाई कानूनमन्त्रीले विधायन तथा प्रदेश मामिला समितिमा पठाउने कार्यसूची थियो।

तर, सम्बन्धित मन्त्रालयका मन्त्री विशेष कारण अनुपस्थित हुने भएपछी बैठक स्थगित गरिएको सचिव धामीले बताए।

उक्त विधेयकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ।

महत्त्वपूर्ण विषयमा छलफल चलिरहेको समयमा मन्त्री नहुनु बेठिक भएको कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित गरिएको छ।

"> कानूनमन्त्री आउन नसक्ने भएपछि प्रदेश सभा बैठक स्थगित: Dekhapadhi
कानूनमन्त्री आउन नसक्ने भएपछि प्रदेश सभा बैठक स्थगित
कैलाली। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित गरिएको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए।

आज डाकिएको बैठक १९ माघ दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको छ।

आजको बैठकमा "सुदूरपश्चिम प्रदेशमा रेडियो एफ.एम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयक २०७६" विषयगत समितिमा लैजाने कार्यसूची तय गरिएको थियो।

उक्त विधेयकलाई कानूनमन्त्रीले विधायन तथा प्रदेश मामिला समितिमा पठाउने कार्यसूची थियो।

तर, सम्बन्धित मन्त्रालयका मन्त्री विशेष कारण अनुपस्थित हुने भएपछी बैठक स्थगित गरिएको सचिव धामीले बताए।

उक्त विधेयकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ।

महत्त्वपूर्ण विषयमा छलफल चलिरहेको समयमा मन्त्री नहुनु बेठिक भएको कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्