काठमाडौं। प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।

उनले साझेदारीलाई थप प्रभावकारी बनाउन कानूनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन पनि तयार रहेको बताए।

नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्ताहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताएका हुन्।

मोतिपुर कोरिडोर, बाँकेको नौवस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको पनि उनले बताए।

मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना विकासको चरणमा सहकार्य गर्न पनि परिसंघलाई आग्रह गरे।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग तथा लगानीमैत्री वातावरण सिर्जना गर्न मुख्यमन्त्रीले लिएका पहलमा परिसंघले सघन सहकार्य गर्ने बताए।

अध्यक्ष मोरले प्रदेश पाँचको सरकारले आगामी वैशाखमा आयोजना गर्नेे लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउने जानकारी पनि मुख्यमन्त्री पोखरेललाई गराए।

उनले भने “प्रदेश सरकारले लगानी तथा औद्योगिकीकरणमा लिएको उत्तरदायित्वले लगानीकर्ताका लागि सकारात्मक वातावरण बन्दै गएको छ।”

" /> काठमाडौं। प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।

उनले साझेदारीलाई थप प्रभावकारी बनाउन कानूनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन पनि तयार रहेको बताए।

नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्ताहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताएका हुन्।

मोतिपुर कोरिडोर, बाँकेको नौवस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको पनि उनले बताए।

मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना विकासको चरणमा सहकार्य गर्न पनि परिसंघलाई आग्रह गरे।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग तथा लगानीमैत्री वातावरण सिर्जना गर्न मुख्यमन्त्रीले लिएका पहलमा परिसंघले सघन सहकार्य गर्ने बताए।

अध्यक्ष मोरले प्रदेश पाँचको सरकारले आगामी वैशाखमा आयोजना गर्नेे लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउने जानकारी पनि मुख्यमन्त्री पोखरेललाई गराए।

उनले भने “प्रदेश सरकारले लगानी तथा औद्योगिकीकरणमा लिएको उत्तरदायित्वले लगानीकर्ताका लागि सकारात्मक वातावरण बन्दै गएको छ।”

"> निजी क्षेत्रसँग साझेदारी गर्न प्रदेश पाँच तयार: Dekhapadhi
निजी क्षेत्रसँग साझेदारी गर्न प्रदेश पाँच तयार
काठमाडौं। प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।

उनले साझेदारीलाई थप प्रभावकारी बनाउन कानूनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन पनि तयार रहेको बताए।

नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्ताहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताएका हुन्।

मोतिपुर कोरिडोर, बाँकेको नौवस्ता र दाङमा जग्गा अधिग्रहण भइसकेकाले लगानी परियोजना आए तत्काल जग्गा उपलब्ध गराउन तयार रहेको पनि उनले बताए।

मुख्यमन्त्री पोखरेलले वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना विकासको चरणमा सहकार्य गर्न पनि परिसंघलाई आग्रह गरे।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग तथा लगानीमैत्री वातावरण सिर्जना गर्न मुख्यमन्त्रीले लिएका पहलमा परिसंघले सघन सहकार्य गर्ने बताए।

अध्यक्ष मोरले प्रदेश पाँचको सरकारले आगामी वैशाखमा आयोजना गर्नेे लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउने जानकारी पनि मुख्यमन्त्री पोखरेललाई गराए।

उनले भने “प्रदेश सरकारले लगानी तथा औद्योगिकीकरणमा लिएको उत्तरदायित्वले लगानीकर्ताका लागि सकारात्मक वातावरण बन्दै गएको छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्