काठमाडौं। चोभार सुख्खा बन्दरगाहको निर्माण प्रक्रिया आगामी नौ महीनामा सम्पन्न हुने भएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा बन्न लागेको बन्दरगाहको २५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ।

उपत्यका भित्रिने र बाहिरिने कन्टेनर राख्ने योजनासहित बन्न लागेको बन्दरगाहको ७५ प्रतिशत काम सम्पन्न हुन बाँकी छ। इन्टरमोडल यातायात व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा वाणिज्य सहसचिव नवराज ढकालले आगामी नौ महीनामा ७५ प्रतिशत काम सम्पन्न हुने बताए।

इन्टरमोडलका अनुसार ‘इन्टरनेसनल कन्ट्र्याक्ट विडिङ’ (आईसीबी) र ‘नेसनल कन्ट्र्याक्ट विडिङ’ (एनसीबी)बाट भइरहेको छ। ‘आईसीबी’ अन्तर्गत चिनियाँ निर्माण कम्पनी चाङची आरसी (जेभी)ले र ‘एनसीबी’अन्तर्गत लुम्बिनी न्यौपाने विल्डर्स (जेभी)ले निर्माणको काम गर्दै छन्।

हिमाल सिमेन्ट उद्योग रहेको जग्गाका निर्माण हुने उक्त बन्दरगाहको कुल क्षेत्रफल २२५ रोपनी हुनेछ। हाल वेरहाउस निर्माण लगायतका काम भइरहेको ढकालले बताए।

एक अर्ब ६६ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको उक्त बन्दरगाहमा चार तलाको २२० ओटा स्लट, ५५३ कन्टेनर राख्न मिल्ने वेरहाउस निर्माण गरिनेछ।

" /> काठमाडौं। चोभार सुख्खा बन्दरगाहको निर्माण प्रक्रिया आगामी नौ महीनामा सम्पन्न हुने भएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा बन्न लागेको बन्दरगाहको २५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ।

उपत्यका भित्रिने र बाहिरिने कन्टेनर राख्ने योजनासहित बन्न लागेको बन्दरगाहको ७५ प्रतिशत काम सम्पन्न हुन बाँकी छ। इन्टरमोडल यातायात व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा वाणिज्य सहसचिव नवराज ढकालले आगामी नौ महीनामा ७५ प्रतिशत काम सम्पन्न हुने बताए।

इन्टरमोडलका अनुसार ‘इन्टरनेसनल कन्ट्र्याक्ट विडिङ’ (आईसीबी) र ‘नेसनल कन्ट्र्याक्ट विडिङ’ (एनसीबी)बाट भइरहेको छ। ‘आईसीबी’ अन्तर्गत चिनियाँ निर्माण कम्पनी चाङची आरसी (जेभी)ले र ‘एनसीबी’अन्तर्गत लुम्बिनी न्यौपाने विल्डर्स (जेभी)ले निर्माणको काम गर्दै छन्।

हिमाल सिमेन्ट उद्योग रहेको जग्गाका निर्माण हुने उक्त बन्दरगाहको कुल क्षेत्रफल २२५ रोपनी हुनेछ। हाल वेरहाउस निर्माण लगायतका काम भइरहेको ढकालले बताए।

एक अर्ब ६६ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको उक्त बन्दरगाहमा चार तलाको २२० ओटा स्लट, ५५३ कन्टेनर राख्न मिल्ने वेरहाउस निर्माण गरिनेछ।

"> चोभार सुख्खा बन्दरगाहको काम २५ प्रतिशत सकियो: Dekhapadhi
चोभार सुख्खा बन्दरगाहको काम २५ प्रतिशत सकियो
काठमाडौं। चोभार सुख्खा बन्दरगाहको निर्माण प्रक्रिया आगामी नौ महीनामा सम्पन्न हुने भएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा बन्न लागेको बन्दरगाहको २५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ।

उपत्यका भित्रिने र बाहिरिने कन्टेनर राख्ने योजनासहित बन्न लागेको बन्दरगाहको ७५ प्रतिशत काम सम्पन्न हुन बाँकी छ। इन्टरमोडल यातायात व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा वाणिज्य सहसचिव नवराज ढकालले आगामी नौ महीनामा ७५ प्रतिशत काम सम्पन्न हुने बताए।

इन्टरमोडलका अनुसार ‘इन्टरनेसनल कन्ट्र्याक्ट विडिङ’ (आईसीबी) र ‘नेसनल कन्ट्र्याक्ट विडिङ’ (एनसीबी)बाट भइरहेको छ। ‘आईसीबी’ अन्तर्गत चिनियाँ निर्माण कम्पनी चाङची आरसी (जेभी)ले र ‘एनसीबी’अन्तर्गत लुम्बिनी न्यौपाने विल्डर्स (जेभी)ले निर्माणको काम गर्दै छन्।

हिमाल सिमेन्ट उद्योग रहेको जग्गाका निर्माण हुने उक्त बन्दरगाहको कुल क्षेत्रफल २२५ रोपनी हुनेछ। हाल वेरहाउस निर्माण लगायतका काम भइरहेको ढकालले बताए।

एक अर्ब ६६ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको उक्त बन्दरगाहमा चार तलाको २२० ओटा स्लट, ५५३ कन्टेनर राख्न मिल्ने वेरहाउस निर्माण गरिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्