काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग गरेका छन्।

पार्टीभित्र एमसीसीका विषयमा धारणा राख्दै नेताहरूले महाकाली सन्धिपछिको अवस्था आउन नदिन शीर्ष नेताहरूलाई चेतावनी समेत दिएका छन्।

नेकपा केन्द्रीय सदस्य गंगालाल तुलाधरले विज्ञ समूह नै बनाएर एमसीसीका विषयमा राम्ररी अध्ययन गर्नुपर्ने माग समूहगत बैठकमा उठेको बताए।

पार्टीले उपयुक्त समयमा एमसीसीको विषयमा प्रष्ट गर्न नसक्दा समस्या उत्पन्न भएको निष्कर्ष सहित केही सदस्यहरूले अध्ययन समूह बनाएर जानुपर्ने धारणा राखेको उनले बताए।

“हिजो महाकालीको विषयले पार्टी फुटेको अवस्था छ। अहिले एमसीसीको विषयले पनि नेकपालाई त्यही ठाउँमा लैजान्छ की भन्ने आशंका भएका छन्। त्यसैले एमसीसी के हो ? भन्ने कुरामा स्पष्ट हुनुनपर्छ भन्ने कुरा आएका छन्”, उनले भने।

“अमेरिका जस्तो शक्तिशाली राष्ट्रले नेपाललाई यति ठूलो सहयोग गर्नुको रहस्य के हो ? भन्ने आशंका भइरहेको बेला पार्टीले स्पष्ट पार्नुपर्ने र पार्टीको तल्लो तहसम्म भएको अनावश्यक बसह नराम्रो भएको धारणा आएको छ।”

अर्का केन्द्रीय सदस्य सुरेशकुमार राईले सबै समूहमा एमसीसीका विषयमा तीन प्रकारका धारणा आएको बताए। “अमेरिका जस्तो शक्तिशाली राष्ट्रले नेपाललाई यति ठूलो सहयोग गर्नुको रहस्य के हो ? भन्ने आशंका भइरहेको बेला पार्टीले स्पष्ट पार्नुपर्ने र पार्टीको तल्लो तहसम्म भएको अनावश्यक बसह नराम्रो भएको धारणा आएको छ”, उनले भने।

केन्द्रीय सदस्य शिवकुमार भण्डलले पार्टीको आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्ने धारणा विशेषगरी आएको बताए। एमसीसीको विषयमा दुई थरी कुरा आएको बताउँदै उनले भने, “एउटा विपन्न राष्ट्रलाई अमेरिकाले दिने सहयोग भनेर प्रचार प्रसारमा आएको छ। यो विषयमा पार्टीले उच्च स्तरीय समूह बनाएर वास्तविक कुरा ल्याउनुपर्छ। जनताको हितमा छ भने सहयोग स्वीकार गर्नुपर्ने तर, राष्ट्रलाई अहित गर्छ भने लिनु हुन्न भन्ने कुरा आएको छ”, उनले भने।

यस्तै, अर्का केन्द्रीय सदस्य कमला रोक्काले एमसीसीका विषयमा पार्टीको धारण एउटै बनाएर जानुपर्ने विषयमा कुराहरू उठेको बताइन्। विशेषगरी पार्टीका सबै तहमा न्यूनतम ३३ प्रतिशत महिलाको प्रतिस्पर्धा हुनुपर्ने र प्रत्येक कमिटीमा अध्यक्ष र उपाध्यक्ष हुनेगरी विधान संशोधन गर्ने र दुइ पदमध्ये एउटामा महिलाको सहभागिता हुनुपर्ने धारणा आएको उनले बताइन्।

नेकपा बैठकमा विभिन्न १५ वटा समूह बनाएर समूहगत छलफल चलाइएको थियो। समूहहरूको छलफलमा एमसीसीका विषयमा तल्लो तहसम्मका कार्यकर्ताहरूले बुझ्नेगरी पार्टीको आधिकारीक धारणा माग गरिएको हो।

" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग गरेका छन्।

पार्टीभित्र एमसीसीका विषयमा धारणा राख्दै नेताहरूले महाकाली सन्धिपछिको अवस्था आउन नदिन शीर्ष नेताहरूलाई चेतावनी समेत दिएका छन्।

नेकपा केन्द्रीय सदस्य गंगालाल तुलाधरले विज्ञ समूह नै बनाएर एमसीसीका विषयमा राम्ररी अध्ययन गर्नुपर्ने माग समूहगत बैठकमा उठेको बताए।

पार्टीले उपयुक्त समयमा एमसीसीको विषयमा प्रष्ट गर्न नसक्दा समस्या उत्पन्न भएको निष्कर्ष सहित केही सदस्यहरूले अध्ययन समूह बनाएर जानुपर्ने धारणा राखेको उनले बताए।

“हिजो महाकालीको विषयले पार्टी फुटेको अवस्था छ। अहिले एमसीसीको विषयले पनि नेकपालाई त्यही ठाउँमा लैजान्छ की भन्ने आशंका भएका छन्। त्यसैले एमसीसी के हो ? भन्ने कुरामा स्पष्ट हुनुनपर्छ भन्ने कुरा आएका छन्”, उनले भने।

“अमेरिका जस्तो शक्तिशाली राष्ट्रले नेपाललाई यति ठूलो सहयोग गर्नुको रहस्य के हो ? भन्ने आशंका भइरहेको बेला पार्टीले स्पष्ट पार्नुपर्ने र पार्टीको तल्लो तहसम्म भएको अनावश्यक बसह नराम्रो भएको धारणा आएको छ।”

अर्का केन्द्रीय सदस्य सुरेशकुमार राईले सबै समूहमा एमसीसीका विषयमा तीन प्रकारका धारणा आएको बताए। “अमेरिका जस्तो शक्तिशाली राष्ट्रले नेपाललाई यति ठूलो सहयोग गर्नुको रहस्य के हो ? भन्ने आशंका भइरहेको बेला पार्टीले स्पष्ट पार्नुपर्ने र पार्टीको तल्लो तहसम्म भएको अनावश्यक बसह नराम्रो भएको धारणा आएको छ”, उनले भने।

केन्द्रीय सदस्य शिवकुमार भण्डलले पार्टीको आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्ने धारणा विशेषगरी आएको बताए। एमसीसीको विषयमा दुई थरी कुरा आएको बताउँदै उनले भने, “एउटा विपन्न राष्ट्रलाई अमेरिकाले दिने सहयोग भनेर प्रचार प्रसारमा आएको छ। यो विषयमा पार्टीले उच्च स्तरीय समूह बनाएर वास्तविक कुरा ल्याउनुपर्छ। जनताको हितमा छ भने सहयोग स्वीकार गर्नुपर्ने तर, राष्ट्रलाई अहित गर्छ भने लिनु हुन्न भन्ने कुरा आएको छ”, उनले भने।

यस्तै, अर्का केन्द्रीय सदस्य कमला रोक्काले एमसीसीका विषयमा पार्टीको धारण एउटै बनाएर जानुपर्ने विषयमा कुराहरू उठेको बताइन्। विशेषगरी पार्टीका सबै तहमा न्यूनतम ३३ प्रतिशत महिलाको प्रतिस्पर्धा हुनुपर्ने र प्रत्येक कमिटीमा अध्यक्ष र उपाध्यक्ष हुनेगरी विधान संशोधन गर्ने र दुइ पदमध्ये एउटामा महिलाको सहभागिता हुनुपर्ने धारणा आएको उनले बताइन्।

नेकपा बैठकमा विभिन्न १५ वटा समूह बनाएर समूहगत छलफल चलाइएको थियो। समूहहरूको छलफलमा एमसीसीका विषयमा तल्लो तहसम्मका कार्यकर्ताहरूले बुझ्नेगरी पार्टीको आधिकारीक धारणा माग गरिएको हो।

"> नेकपा बैठकमा एमसीसीबारे प्रष्ट धारणा माग (भिडिओसहित): Dekhapadhi
नेकपा बैठकमा एमसीसीबारे प्रष्ट धारणा माग (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्