काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कुनै  पनि नामबाट जनतालाई ढाट्न, ठग्न नहुने बताएका छन्। काठमाडौं–४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवन उद्घाटन गर्दै पोखरेलले जनतासँग मिलेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे।

“भाषण गरेर होइन, काम गरेर देखाउनुपर्छ”, उनले भने, “कुनै पनि नाममा जनतालाई ढाट्ने, ठग्ने काम गर्नु हुँदैन।”

उनले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए। “संस्कृतिको रक्षा, सबै जातजाति भाषा धर्मबीच सहिष्णुता कायम गर्नु हाम्रो दायित्व हो”, उनले भने।

उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिए। “असल काम जसले गरेको भए पनि प्रशंसा गर्नुपर्छ”, पोखरेलले भने, “जनताको विश्वास र आशीर्वाद लिएर काम गर्नुपर्छ।”

निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

काठमाडौं-५ (क)का प्रदेश सांसद नारायण सिलवालले पुनर्निर्माण तथा नवनिर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने धारणा राखे।

“काठमाडौंमा खोनपानी समस्या छ। त्यो बाहेक अरू काम तीव्र गतिमा भइरहेको छ। अब मेलम्चीको पानी छिट्टै आउँछ”, सांसद सिलवालले भने।

" /> काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कुनै  पनि नामबाट जनतालाई ढाट्न, ठग्न नहुने बताएका छन्। काठमाडौं–४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवन उद्घाटन गर्दै पोखरेलले जनतासँग मिलेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे।

“भाषण गरेर होइन, काम गरेर देखाउनुपर्छ”, उनले भने, “कुनै पनि नाममा जनतालाई ढाट्ने, ठग्ने काम गर्नु हुँदैन।”

उनले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए। “संस्कृतिको रक्षा, सबै जातजाति भाषा धर्मबीच सहिष्णुता कायम गर्नु हाम्रो दायित्व हो”, उनले भने।

उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिए। “असल काम जसले गरेको भए पनि प्रशंसा गर्नुपर्छ”, पोखरेलले भने, “जनताको विश्वास र आशीर्वाद लिएर काम गर्नुपर्छ।”

निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

काठमाडौं-५ (क)का प्रदेश सांसद नारायण सिलवालले पुनर्निर्माण तथा नवनिर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने धारणा राखे।

“काठमाडौंमा खोनपानी समस्या छ। त्यो बाहेक अरू काम तीव्र गतिमा भइरहेको छ। अब मेलम्चीको पानी छिट्टै आउँछ”, सांसद सिलवालले भने।

"> जनतालाई ठग्‍ने काम गर्नु हुँदैनः उपप्रधानमन्त्री पोखरेल: Dekhapadhi
जनतालाई ठग्‍ने काम गर्नु हुँदैनः उपप्रधानमन्त्री पोखरेल
काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कुनै  पनि नामबाट जनतालाई ढाट्न, ठग्न नहुने बताएका छन्। काठमाडौं–४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवन उद्घाटन गर्दै पोखरेलले जनतासँग मिलेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे।

“भाषण गरेर होइन, काम गरेर देखाउनुपर्छ”, उनले भने, “कुनै पनि नाममा जनतालाई ढाट्ने, ठग्ने काम गर्नु हुँदैन।”

उनले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए। “संस्कृतिको रक्षा, सबै जातजाति भाषा धर्मबीच सहिष्णुता कायम गर्नु हाम्रो दायित्व हो”, उनले भने।

उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिए। “असल काम जसले गरेको भए पनि प्रशंसा गर्नुपर्छ”, पोखरेलले भने, “जनताको विश्वास र आशीर्वाद लिएर काम गर्नुपर्छ।”

निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

काठमाडौं-५ (क)का प्रदेश सांसद नारायण सिलवालले पुनर्निर्माण तथा नवनिर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने धारणा राखे।

“काठमाडौंमा खोनपानी समस्या छ। त्यो बाहेक अरू काम तीव्र गतिमा भइरहेको छ। अब मेलम्चीको पानी छिट्टै आउँछ”, सांसद सिलवालले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्