चितवन। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन्। उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्काेलाई सङ्क्रमण गराउन सक्ने भएकाले ब्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए।

अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४/१५ दिनसम्म कयौँ बिरामीलाई हामीले राख्यौं, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ।”

उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरिकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्तामा उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए।

ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनकाे भनाइ छ। बिरामीको संख्याका आधारमा केन्द्र बनाइने उनले बताए।

सरकारले अहिले १०० भन्दा बढी शैय्याको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए। २५ शैय्याका दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकाल बताउँछन्। रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ छ। हालसम्म नेपालमा पाँचजना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीनजनामा नेगेटिभ देखिएको र बाँकी दुईजनालाई निगरानीमा राखिएको मन्त्री ढकालले बताए।

चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको उनले जानकारी दिए। मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गरे। रासस

" /> चितवन। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन्। उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्काेलाई सङ्क्रमण गराउन सक्ने भएकाले ब्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए।

अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४/१५ दिनसम्म कयौँ बिरामीलाई हामीले राख्यौं, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ।”

उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरिकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्तामा उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए।

ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनकाे भनाइ छ। बिरामीको संख्याका आधारमा केन्द्र बनाइने उनले बताए।

सरकारले अहिले १०० भन्दा बढी शैय्याको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए। २५ शैय्याका दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकाल बताउँछन्। रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ छ। हालसम्म नेपालमा पाँचजना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीनजनामा नेगेटिभ देखिएको र बाँकी दुईजनालाई निगरानीमा राखिएको मन्त्री ढकालले बताए।

चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको उनले जानकारी दिए। मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गरे। रासस

"> कोरोना भाइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र: स्वास्थ्यमन्त्री: Dekhapadhi
कोरोना भाइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र: स्वास्थ्यमन्त्री
चितवन। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन्। उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्काेलाई सङ्क्रमण गराउन सक्ने भएकाले ब्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए।

अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४/१५ दिनसम्म कयौँ बिरामीलाई हामीले राख्यौं, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ।”

उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरिकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्तामा उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए।

ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनकाे भनाइ छ। बिरामीको संख्याका आधारमा केन्द्र बनाइने उनले बताए।

सरकारले अहिले १०० भन्दा बढी शैय्याको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए। २५ शैय्याका दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकाल बताउँछन्। रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ छ। हालसम्म नेपालमा पाँचजना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीनजनामा नेगेटिभ देखिएको र बाँकी दुईजनालाई निगरानीमा राखिएको मन्त्री ढकालले बताए।

चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको उनले जानकारी दिए। मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गरे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्