- मिसेला मरिनी हिग्स

एक्लोपन भन्नासाथ धेरैको मनमा नकारात्मक विचार आउँछ। एक्लो हुनुलाई समस्याको रूपमा लिइन्छ। तर, विज्ञहरू भन्छन्, एक्लोपना उपयोग गर्न जाने धेरै फाइदा हुन सक्छ। यसले सामाजिक सम्बन्ध राम्रो बनाउनेदेखि सिर्जनशीलता र आत्मविश्वास बढाउनेसम्ममा फाइदा गर्छ।

“यसको अर्थ एक्लोपन सधैँ सही हुन्छ भन्ने होइन, तर यसले राम्रो पनि गर्न  सक्छ”, एक्लोपनाबारे अध्ययन गरेका दुर्हम विश्वविद्यालयका सह–प्राध्यापक डा. न्हु–भाई न्ग्युवेन भन्छिन्, “एक्लोपनाको उपयोग गर्न जाने सामाजिक जीवन राम्रो हुन सक्छ भन्ने उदाहरण हामीसँग छन्।”

उनी एक्लोपनाले भावनाको व्यवस्थापन गर्न सिकाउने बताउँछिन्। तर, एक्लै हुँदा के गर्ने भन्नेले यसको प्रभाव निर्धारण गर्ने उनी बताउँछन्।

एक्लै समय बिताउन किन गाह्रो हुन्छ?

“ऐतिहासिकरूपमा एक्लोपनाको गलत प्रयोग गरिएको छ”, क्लार्लेटन विश्वविद्यालयका मनोवैज्ञानिक प्राध्यापक डा. रोबर्ट कोप्लान भन्छन्, “पहिले यसलाई सजायको रूपमा प्रयोग गरिन्थ्यो।”

समस्या के हो भने, एक्लोपना आफ्नै रोजाइ पनि हुन सक्छ भन्ने हामीले बिर्सन्छौं। मानिस सामाजिक प्राणी हो भन्ने प्रमाणित गर्न यति धेरै अध्ययन–अनुसन्धान भएका छन्, “मानिसहरूले एक्लै समय बिताउनु पनि महत्त्वपूर्ण हुन्छ भन्ने तथ्य नै नामेट पार्न खोज्छन्”, डा. कोप्लान भन्छन्।

अनुसन्धानहरूले के देखाएका छन् भने, अरूले के सोच्लान् भन्ने भयले मानिसहरू आफूले चाहेको काम एक्लै हुँदा पनि गर्दैनन्। अरूले आफूबारे कस्तो धारणा राख्छन् भन्ने अनावश्यक चिन्ताले हामीले आफूलाई खुसी काम पनि गर्न सक्दैनौं।

एक्लै समय बिताउनु किन उपयुक्त हुन्छ?

‘द रेस्ट टेस्ट’ नामक अनलाइन सर्भेले देखाएको छ, मानिसहरूले आफूलाई आरामदायी लाग्ने काम प्रायः एक्लै गर्छन्।

एक्लोपनाबारे सामाजिक मान्यतालाई बेवास्ता गर्ने हो भने यो निकै हितकारी छ। एक्लोपनालाई एकान्तको खोजी गर्ने प्राकृतिक रूचिको रूपमा लिन सकिन्छ।

“हामीलाई आफैंलाई सहज बनाउन एक्लोपन चाहिन्छ भन्ने थाहा नहुन सक्छ”, डा. कोप्लान भन्छन्।

एक्लै समय बिताउनु भनेको अन्तर्मुखी वा बाह्यमुखी हुनु होइन। डा. न्हु–भाई न्ग्युवेन थप्छन्, “एकान्तको महत्त्व बुझ्ने र अरूको खुशीका लागि आफ्नो खुशी परित्याग नगर्ने मानिसहरूले एक्लै हुँदा धेरै मजा लिन्छन्।”

“एक्लै हुने भावनाको विकास गर्दा र एक्लै समय बिताउँदा तपाईंले आफू को हुँ भन्ने बोध गर्नुहुन्छ भने आफ्ना वास्तविक रूचिहरू पनि पत्ता लगाउनुहुन्छ”, डा. ग्रीस भन्छन्।

आफैंलाई जानेपछि आफूजस्तै रूचि राख्ने मानिससँग सम्बन्ध बनाउन सजिलै सकिन्छ। यसले सामाजिक जीवन पनि सुमधुर बनाउँछ। त्यतिमात्र होइन आफूसँग मिल्ने र नमिल्ने साथीहरू छुट्याउन पनि सिकाउँछ।
एकान्तमा आफ्नै विचारहरूसँग हराउँदा आत्मविश्वास पनि बढ्छ भने यसले आफ्ना सीमाहरू तय गर्न पनि मद्दत गर्छ। साथै यसले उत्पादनशीलता र सिर्जनशीलता पनि बढाउँछ।

एक्लोपनलाई कसरी उपयोग गर्ने

एक्लै हुँदा आफूसँग त्यस्तो व्यवहार गर्नुहोस् जस्तो व्यवहार अरूसँग गर्नुहुन्छ। नयाँ-नयाँ रूचि पत्ता लगाउनुहोस्। जिन्दगीका केही समय एक्लै बिताउन निकाल्नुहोस्। कम्तीमा हप्ताको ३० मिनेट भए पनि क्याफेमा पढेर समय बिताउनुहोस्।

एक्लै समय बिताउनु आफ्ना रूचिहरू पर्गेल्ने अवसर जुटाउनु पनि हो। तर, यदि तपाईंलाई एक्लै समय बिताउनु तनावपूर्ण लाग्छ भने त्यो अर्कै समस्या हो। त्यो समस्या समाधान गर्न भने जतिसक्दो छिटो मनोचिकित्सककोमा जानु उचित हुन्छ।

– न्युयोर्क टाइम्सबाट

" /> - मिसेला मरिनी हिग्स

"> कहिलेकाहीँ एक्लै बस्‍नु किन फाइदाजनक हुन्छ ?: Dekhapadhi
कहिलेकाहीँ एक्लै बस्‍नु किन फाइदाजनक हुन्छ ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्