काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि सदस्यहरूले उठाएका प्रश्न तथा सुझावबारे आज नेतृत्वले जवाफ दिने तयारी छ।
राष्ट्रियसभागृहमा १५ माघबाट जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलपश्‍चात सबै समूह नेताहरूले सुझाव प्रस्तुत गरिसकेका छन्।
बैठकमा पेश गरिएका अजेण्डाहरूबारे छलफल गर्न १५ वटा समूह बनाइएको थियो।
बैठकमा पार्टी, सरकार र नेतृत्वको आलोचनाको विषयसमेत उठेका छन्।
“बैठकमा उठेका विषयमा आज अध्यक्ष पुष्पकमल दाहालले निष्कर्षसहितको जवाफ दिनुहुनेछ, प्रधानमन्त्रीज्यू पनि बैठकमा उपस्थित हुनुहुनेछ”, नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीसँग भने।
केन्द्रीय सदस्यहरुले सचिवालयका सदस्यहरुबाट जवाफ खोजे पनि सबै विषय समेटेर अध्यक्ष दाहालले त्यसको उत्तर दिनेगरी नेतृत्वको तयारी भइरहेको नेकपा स्रोतले जनायो।
आजको बैठक दिउँसो १ बजेदेखि शुरू हुनेछ। केन्द्रीय कमिटी बैठक सम्भवतः आजै सकिनेछ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि सदस्यहरूले उठाएका प्रश्न तथा सुझावबारे आज नेतृत्वले जवाफ दिने तयारी छ।
राष्ट्रियसभागृहमा १५ माघबाट जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलपश्‍चात सबै समूह नेताहरूले सुझाव प्रस्तुत गरिसकेका छन्।
बैठकमा पेश गरिएका अजेण्डाहरूबारे छलफल गर्न १५ वटा समूह बनाइएको थियो।
बैठकमा पार्टी, सरकार र नेतृत्वको आलोचनाको विषयसमेत उठेका छन्।
“बैठकमा उठेका विषयमा आज अध्यक्ष पुष्पकमल दाहालले निष्कर्षसहितको जवाफ दिनुहुनेछ, प्रधानमन्त्रीज्यू पनि बैठकमा उपस्थित हुनुहुनेछ”, नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीसँग भने।
केन्द्रीय सदस्यहरुले सचिवालयका सदस्यहरुबाट जवाफ खोजे पनि सबै विषय समेटेर अध्यक्ष दाहालले त्यसको उत्तर दिनेगरी नेतृत्वको तयारी भइरहेको नेकपा स्रोतले जनायो।
आजको बैठक दिउँसो १ बजेदेखि शुरू हुनेछ। केन्द्रीय कमिटी बैठक सम्भवतः आजै सकिनेछ।
"> नेकपा बैठकः सदस्यहरूको प्रश्नको जवाफ नेतृत्वले दिँदै: Dekhapadhi
नेकपा बैठकः सदस्यहरूको प्रश्नको जवाफ नेतृत्वले दिँदै
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि सदस्यहरूले उठाएका प्रश्न तथा सुझावबारे आज नेतृत्वले जवाफ दिने तयारी छ।
बैठकमा पेश गरिएका अजेण्डाहरूबारे छलफल गर्न १५ वटा समूह बनाइएको थियो।
बैठकमा पार्टी, सरकार र नेतृत्वको आलोचनाको विषयसमेत उठेका छन्।
“बैठकमा उठेका विषयमा आज अध्यक्ष पुष्पकमल दाहालले निष्कर्षसहितको जवाफ दिनुहुनेछ, प्रधानमन्त्रीज्यू पनि बैठकमा उपस्थित हुनुहुनेछ”, नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीसँग भने।
केन्द्रीय सदस्यहरुले सचिवालयका सदस्यहरुबाट जवाफ खोजे पनि सबै विषय समेटेर अध्यक्ष दाहालले त्यसको उत्तर दिनेगरी नेतृत्वको तयारी भइरहेको नेकपा स्रोतले जनायो।
आजको बैठक दिउँसो १ बजेदेखि शुरू हुनेछ। केन्द्रीय कमिटी बैठक सम्भवतः आजै सकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्