काठमाडौं। नोबेल कोरोना भाइरसको संक्रमणको कारण चीन बाहिर एक व्यक्तिकाे मृत्यु भएको छ।

चीनको वुहानबाट फिलिपिन्स गएका ४४ वर्षीया चिनियाँ नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। यसअघि चीनभन्दा बाहिर कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको पुष्टि भएको थिएन।

विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ- फिलिपिन्स पुग्नुभन्दा अगाडि नै उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो।

मृत्यु हुने ती व्यक्ति हङकङ हुँदै एक महिलाको साथमा फिलिपिन्स गएको त्यहाँको स्वास्थ्य विभागले बताएको छ। उनलाई गम्भिर प्रकृतिको निमोनिया भएको उपचारको क्रममा पत्ता लागेको थियो। मृत्यु हुने पुरुषसँगै गएकी महिलालाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

चीनको हुवेई प्राप्तको वुहानबाट सुरू भएको कोरोना भाइरसबाट विश्वभर करीब १४ हजार मानिस संक्रमित भएका छन भने तीन सय जनाको मृत्यु भइसकेको छ। धेरैजसो कोरोना भाइरस संक्रमितहरू चीनको हुबेइ प्रान्तमा छन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले महामारीको रुप लिएको भन्दै विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

" /> काठमाडौं। नोबेल कोरोना भाइरसको संक्रमणको कारण चीन बाहिर एक व्यक्तिकाे मृत्यु भएको छ।

चीनको वुहानबाट फिलिपिन्स गएका ४४ वर्षीया चिनियाँ नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। यसअघि चीनभन्दा बाहिर कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको पुष्टि भएको थिएन।

विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ- फिलिपिन्स पुग्नुभन्दा अगाडि नै उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो।

मृत्यु हुने ती व्यक्ति हङकङ हुँदै एक महिलाको साथमा फिलिपिन्स गएको त्यहाँको स्वास्थ्य विभागले बताएको छ। उनलाई गम्भिर प्रकृतिको निमोनिया भएको उपचारको क्रममा पत्ता लागेको थियो। मृत्यु हुने पुरुषसँगै गएकी महिलालाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

चीनको हुवेई प्राप्तको वुहानबाट सुरू भएको कोरोना भाइरसबाट विश्वभर करीब १४ हजार मानिस संक्रमित भएका छन भने तीन सय जनाको मृत्यु भइसकेको छ। धेरैजसो कोरोना भाइरस संक्रमितहरू चीनको हुबेइ प्रान्तमा छन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले महामारीको रुप लिएको भन्दै विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

"> कोरोना भाइरसका कारण चीन बाहिर एक व्यक्तिको मृत्यु: Dekhapadhi
कोरोना भाइरसका कारण चीन बाहिर एक व्यक्तिको मृत्यु
काठमाडौं। नोबेल कोरोना भाइरसको संक्रमणको कारण चीन बाहिर एक व्यक्तिकाे मृत्यु भएको छ।

चीनको वुहानबाट फिलिपिन्स गएका ४४ वर्षीया चिनियाँ नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। यसअघि चीनभन्दा बाहिर कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको पुष्टि भएको थिएन।

विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ- फिलिपिन्स पुग्नुभन्दा अगाडि नै उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो।

मृत्यु हुने ती व्यक्ति हङकङ हुँदै एक महिलाको साथमा फिलिपिन्स गएको त्यहाँको स्वास्थ्य विभागले बताएको छ। उनलाई गम्भिर प्रकृतिको निमोनिया भएको उपचारको क्रममा पत्ता लागेको थियो। मृत्यु हुने पुरुषसँगै गएकी महिलालाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

चीनको हुवेई प्राप्तको वुहानबाट सुरू भएको कोरोना भाइरसबाट विश्वभर करीब १४ हजार मानिस संक्रमित भएका छन भने तीन सय जनाको मृत्यु भइसकेको छ। धेरैजसो कोरोना भाइरस संक्रमितहरू चीनको हुबेइ प्रान्तमा छन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले महामारीको रुप लिएको भन्दै विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्