विराटनगर ओर्लिएपछि डा. भट्टराई चतरा नजिकै कोशीपुलमा रहेको एउटा चिया पसलमा छिरे। पसलकी युवतीले चिनेर चिच्याइन्-‘अहो बाबुराम ?’
भट्टराईले त्यहाँ पनि सोधे– ‘कसरी चिन्नुभो?’ ती युवतीले जवाफ फर्काइन्, “फोटो र टेलिभिजनमा देखेर।”
डा. भट्टराईले यी दुई घटनालाई माइक्रोब्लगिङ साइट ट्वीटरमा उल्लेख गरेका छन्। उनले मनमनै प्रश्न पनि गरेका छन्–‘यो शहर र गाउँको राजनीतिक चेतमा भएको फरक हो? कि हामी आउटडेटेड भएका हाैं ?’

भट्टराईलाई यिनले आफूलाई किन यस्तो प्रश्न सोधिन् भन्ने लागेछ। त्यसपछि उनले सोधे-‘किन सोध्नुभयो ?’

जहाजकी परिचारिकाले नचिनेपछि बाबुराम भट्टराईको चिन्ता- के हामी ‘आउटडेटेड’ भयौं?: Dekhapadhi
जहाजकी परिचारिकाले नचिनेपछि बाबुराम भट्टराईको चिन्ता- के हामी ‘आउटडेटेड’ भयौं?

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौंबाट विराटनगर जाँदै थिए। विमानमा परिचारिकाले सोधिन्- ‘तपाईं डाक्टर हो ?’

‘होइन,’ भट्टराईले जवाफ फर्काए।

भट्टराईलाई यिनले आफूलाई किन यस्तो प्रश्न सोधिन् भन्ने लागेछ। त्यसपछि उनले सोधे-‘किन सोध्नुभयो ?’

‘डाक्टरकोमा जाँदा तपाईंलाई देखेजस्तो लागेर,’ परिचारिकाले जवाफ दिइन्।