काठमाडौं। भारतीय लगानीमा निर्माणाधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि ऋण सम्झौता गर्ने तयारी भएको छ।

भारतीय कम्पनी सतलज निगमले निर्माण गर्न लागेको निर्यातमुलक सो आयोजनाका लागि लगानी जुटेसँगै २३ माघमा ऋण दिने बैंकहरू तथा प्रवद्र्धक कम्पनीबीच काठमाडौंमा ऋण लगानी सम्झौता हुन लागेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले वित्तीय स्रोत व्यवस्थापन (फाइनान्सियल क्लोजर) को तयारी अन्तिम चरणमा पुगेको बताए।

“परियोजनाका लागि आवश्यक लगानीको टुंगो लागिसकेको छ। बिहीबार औपचारिक समारोहबीच सम्बद्ध बैंकसँग ऋण सम्झौता गर्छौ”, उनले भने।

धिमानका अनुसार अरुण तेस्रोमा नेपाल र भारतका छ बैंकले एक खर्ब एक अर्ब ६० करोड (भारु ६३ अर्ब ५० करोड) बराबरको ऋण लगानी गर्दै छन्।

भारतको स्टेट बैंक अफ इन्डिया (एसबीआई) को नेतृत्वमा भारतीय एक्सपोर्ट (एक्जिम), पञ्जाब नेशनल र युनियन बैंक अफ इन्डियाले यस परियोजनालाई ऋण दिने भएका हुन्।

उनीहरूले संयुक्त रूपमा ८५ अर्ब ९७ करोड ८८ लाख (भारु ५३ अर्ब ७३ करोड ६८ लाख) ऋण दिने बताइएको छ। यसका लागि भारतको केन्द्रीय बैंकले सो रकम नेपालमा ल्याउन अनुमति दिइसकेको छ।

त्यस्तै नेपालबाट नबिल बैंक र एभरेष्ट बैंकले पनि अरुण तेस्रोमा लगानी गर्ने पक्का भएको छ।

उनीहरूले यस आयोजनालाई १४ अर्ब ४० करोड (भारु नौ अर्ब) ऋण दिने आजको आर्थिक अभियान दैनिकमा समाचार छ।

" /> काठमाडौं। भारतीय लगानीमा निर्माणाधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि ऋण सम्झौता गर्ने तयारी भएको छ।

भारतीय कम्पनी सतलज निगमले निर्माण गर्न लागेको निर्यातमुलक सो आयोजनाका लागि लगानी जुटेसँगै २३ माघमा ऋण दिने बैंकहरू तथा प्रवद्र्धक कम्पनीबीच काठमाडौंमा ऋण लगानी सम्झौता हुन लागेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले वित्तीय स्रोत व्यवस्थापन (फाइनान्सियल क्लोजर) को तयारी अन्तिम चरणमा पुगेको बताए।

“परियोजनाका लागि आवश्यक लगानीको टुंगो लागिसकेको छ। बिहीबार औपचारिक समारोहबीच सम्बद्ध बैंकसँग ऋण सम्झौता गर्छौ”, उनले भने।

धिमानका अनुसार अरुण तेस्रोमा नेपाल र भारतका छ बैंकले एक खर्ब एक अर्ब ६० करोड (भारु ६३ अर्ब ५० करोड) बराबरको ऋण लगानी गर्दै छन्।

भारतको स्टेट बैंक अफ इन्डिया (एसबीआई) को नेतृत्वमा भारतीय एक्सपोर्ट (एक्जिम), पञ्जाब नेशनल र युनियन बैंक अफ इन्डियाले यस परियोजनालाई ऋण दिने भएका हुन्।

उनीहरूले संयुक्त रूपमा ८५ अर्ब ९७ करोड ८८ लाख (भारु ५३ अर्ब ७३ करोड ६८ लाख) ऋण दिने बताइएको छ। यसका लागि भारतको केन्द्रीय बैंकले सो रकम नेपालमा ल्याउन अनुमति दिइसकेको छ।

त्यस्तै नेपालबाट नबिल बैंक र एभरेष्ट बैंकले पनि अरुण तेस्रोमा लगानी गर्ने पक्का भएको छ।

उनीहरूले यस आयोजनालाई १४ अर्ब ४० करोड (भारु नौ अर्ब) ऋण दिने आजको आर्थिक अभियान दैनिकमा समाचार छ।

"> अरुण तेस्रोमा नेपाल र भारतका बैंकले एक खर्ब लगानी गर्दै: Dekhapadhi
अरुण तेस्रोमा नेपाल र भारतका बैंकले एक खर्ब लगानी गर्दै
काठमाडौं। भारतीय लगानीमा निर्माणाधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि ऋण सम्झौता गर्ने तयारी भएको छ।

भारतीय कम्पनी सतलज निगमले निर्माण गर्न लागेको निर्यातमुलक सो आयोजनाका लागि लगानी जुटेसँगै २३ माघमा ऋण दिने बैंकहरू तथा प्रवद्र्धक कम्पनीबीच काठमाडौंमा ऋण लगानी सम्झौता हुन लागेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले वित्तीय स्रोत व्यवस्थापन (फाइनान्सियल क्लोजर) को तयारी अन्तिम चरणमा पुगेको बताए।

“परियोजनाका लागि आवश्यक लगानीको टुंगो लागिसकेको छ। बिहीबार औपचारिक समारोहबीच सम्बद्ध बैंकसँग ऋण सम्झौता गर्छौ”, उनले भने।

धिमानका अनुसार अरुण तेस्रोमा नेपाल र भारतका छ बैंकले एक खर्ब एक अर्ब ६० करोड (भारु ६३ अर्ब ५० करोड) बराबरको ऋण लगानी गर्दै छन्।

भारतको स्टेट बैंक अफ इन्डिया (एसबीआई) को नेतृत्वमा भारतीय एक्सपोर्ट (एक्जिम), पञ्जाब नेशनल र युनियन बैंक अफ इन्डियाले यस परियोजनालाई ऋण दिने भएका हुन्।

उनीहरूले संयुक्त रूपमा ८५ अर्ब ९७ करोड ८८ लाख (भारु ५३ अर्ब ७३ करोड ६८ लाख) ऋण दिने बताइएको छ। यसका लागि भारतको केन्द्रीय बैंकले सो रकम नेपालमा ल्याउन अनुमति दिइसकेको छ।

त्यस्तै नेपालबाट नबिल बैंक र एभरेष्ट बैंकले पनि अरुण तेस्रोमा लगानी गर्ने पक्का भएको छ।

उनीहरूले यस आयोजनालाई १४ अर्ब ४० करोड (भारु नौ अर्ब) ऋण दिने आजको आर्थिक अभियान दैनिकमा समाचार छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्