हेटौंडा। बाग्मती प्रदेश सभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएको छ। 

दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताए।

बाग्मती प्रदेश सभाको बैठक २७ माघ दिउँसो ३ बजे बोलाइएको छ। प्रदेश सभाको बैठक १७ माघमा बसेर स्थगन भएको थियो। रासस   
 

" /> हेटौंडा। बाग्मती प्रदेश सभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएको छ। 

दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताए।

बाग्मती प्रदेश सभाको बैठक २७ माघ दिउँसो ३ बजे बोलाइएको छ। प्रदेश सभाको बैठक १७ माघमा बसेर स्थगन भएको थियो। रासस   
 

"> बाग्मती प्रदेश सभा सचिवालयमा दुई विधेयक दर्ता    : Dekhapadhi
बाग्मती प्रदेश सभा सचिवालयमा दुई विधेयक दर्ता     <p style="text-align:justify">हेटौंडा। बाग्मती प्रदेश सभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएको छ।&nbsp;</p> <p style="text-align:justify">दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताए।</p> <p style="text-align:justify">बाग्मती प्रदेश सभाको बैठक २७ माघ दिउँसो ३ बजे बोलाइएको छ। प्रदेश सभाको बैठक १७ माघमा बसेर स्थगन भएको थियो। <em>रासस &nbsp;&nbsp;</em><br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्