काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले आफूले सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी बन्दै गएको दाबी गरेको छ। बैंकले क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट), ग्रिन डबल फिक्स डिपोजिट (जीडीएफडी) र साना तथा मझौला उद्यमी (एसएमई) कर्जा सञ्चालन गरेको थियो।

बैंकले ३३ औं वार्षिकोत्वसका अवसरमा ल्याइएको क्रमिक मुद्दती निक्षेप योजनामा ग्राहकले न्यूनतम ३३ महीने अवधिका लागि न्यूनतम ३३३ रूपैयाँ क्रमिक निक्षेप जम्मा गर्ने गरेका छन्। त्यसबापत् ९.२५ प्रतिशत ब्याजदर पाइरहेको बैंकको भनाइ छ।

यस्तै बैंकले अंग्रेजी नयाँ वर्षको अवसरमा हरित पहल अभियानअन्तर्गत जीडीएफडी ल्याएको थियो। यसमा साढे ७ वर्षमा निक्षेप दोब्बर हुन्छ।

बैंकले ९.९९ प्रतिशत ब्याजदरमा एसएमई कर्जा पनि ल्याएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्यले एसएमई कर्जा योजना ल्याइएको बैंकको भनाइ छ।

" /> काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले आफूले सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी बन्दै गएको दाबी गरेको छ। बैंकले क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट), ग्रिन डबल फिक्स डिपोजिट (जीडीएफडी) र साना तथा मझौला उद्यमी (एसएमई) कर्जा सञ्चालन गरेको थियो।

बैंकले ३३ औं वार्षिकोत्वसका अवसरमा ल्याइएको क्रमिक मुद्दती निक्षेप योजनामा ग्राहकले न्यूनतम ३३ महीने अवधिका लागि न्यूनतम ३३३ रूपैयाँ क्रमिक निक्षेप जम्मा गर्ने गरेका छन्। त्यसबापत् ९.२५ प्रतिशत ब्याजदर पाइरहेको बैंकको भनाइ छ।

यस्तै बैंकले अंग्रेजी नयाँ वर्षको अवसरमा हरित पहल अभियानअन्तर्गत जीडीएफडी ल्याएको थियो। यसमा साढे ७ वर्षमा निक्षेप दोब्बर हुन्छ।

बैंकले ९.९९ प्रतिशत ब्याजदरमा एसएमई कर्जा पनि ल्याएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्यले एसएमई कर्जा योजना ल्याइएको बैंकको भनाइ छ।

"> निक्षेप र कर्जा योजना प्रभावकारी भएको इन्भेष्टमेन्ट बैंकको दाबी: Dekhapadhi
निक्षेप र कर्जा योजना प्रभावकारी भएको इन्भेष्टमेन्ट बैंकको दाबी <p style="text-align:justify">काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले आफूले सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी बन्दै गएको दाबी गरेको छ। बैंकले क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट), ग्रिन डबल फिक्स डिपोजिट (जीडीएफडी) र साना तथा मझौला उद्यमी (एसएमई) कर्जा सञ्चालन गरेको थियो।</p> <p style="text-align:justify">बैंकले ३३ औं वार्षिकोत्वसका अवसरमा ल्याइएको क्रमिक मुद्दती निक्षेप योजनामा ग्राहकले न्यूनतम ३३ महीने अवधिका लागि न्यूनतम ३३३ रूपैयाँ क्रमिक निक्षेप जम्मा गर्ने गरेका छन्। त्यसबापत् ९.२५ प्रतिशत ब्याजदर पाइरहेको बैंकको भनाइ छ।</p> <p style="text-align:justify">यस्तै बैंकले अंग्रेजी नयाँ वर्षको अवसरमा हरित पहल अभियानअन्तर्गत जीडीएफडी ल्याएको थियो। यसमा साढे ७ वर्षमा निक्षेप दोब्बर हुन्छ।</p> <p style="text-align:justify">बैंकले ९.९९ प्रतिशत ब्याजदरमा एसएमई कर्जा पनि ल्याएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पुर्&zwj;याउने उद्देश्यले एसएमई कर्जा योजना ल्याइएको बैंकको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्