काठमाडौं। सांसद दिलेन्द्र प्रसाद बडूले कोरोना भाइरसको महामारी रोकथामबारे नेपाल सरकारको योजना के छ भनी सरकारसँग प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा उनले चीनमा रहेका नेपालीको संख्या, अवस्था र उद्धारका लागि भइरहको प्रयास र उक्त रोगको भरपर्दो र सुरक्षित उपचारको व्यवस्था गर्न सक्ने तयारीबारे सदनलाई जानकारी गराउन पनि माग गरे।

सांसद दिव्यमणि राजभण्डारीले विश्वभर नै नकारात्मक रूपमा कोरना भाइरसका बारेमा नकारात्मक सन्देश फैलिरहेको भन्दै नेपालको तर्फबाट चीनलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद दुर्गा पौडेलले उखु किसानका लागि उखुको समर्थन मूल्य नै उपलब्ध गराउने र सरकारले दिएको अनुदानको रकम पुरै उनीहरूले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद डिला संग्रौलाले नेपालका मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएपनि कार्यान्वयन नहुन नसकेको भन्दै त्यसबारे यथार्थ जानकारी सदनलाई गराउन माग गरिन्। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठेको भन्दै सत्य–तथ्य छानविन गर्न सरकारको ध्यानाकर्षण पनि गराइन्।

सांसद देवप्रसाद तिमिल्सिनाले उखु किसानले उखु बेच्न नपाउने र बेचेपछि पनि पैसा नपाउने समस्या सदनमा पटक पटक उठाउँदा त्यसको सरकारले सुनुवाई नगरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए।

“केको लागि सरकार ? किसानको उखुको भुक्तानी दिन नसक्ने दुई तिहाइको सरकारले जनतालाई के दिन सक्छ ? के को लागि सरकार ?”, उनले भने। उनले शितलहरका कारण रौतहटमा ठूलो जनधनको क्षति भएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद देवेन्द्रप्रसाद पौडेलले एनसेल कर लाभांस विवाद, हायात होटल, ललिता निवास, यति होल्डिङ जस्ता प्रकरणहरू दिनहुँ मिडियामा छाउने गरेको भन्दै यी विषयमा छानविन गरी सर्वसाधरणलाई यथार्थ जानकारी गराउन सरकारकोे ध्यानाकर्षण गराए।

सांसद नारायणप्रसाद खतिवडाले भ्रमण वर्ष मनाउँदै गर्दा काठमाडौसँग जोडिएको नुवाकोटसम्म पुग्ने पासाङ ल्हामू राजमार्ग र टोखा  छहरे सडककोे अवस्था बिग्रेको भन्दै समयमै सडक सुधार र पुर्ननिर्माणमा ध्यान दिनुको साथै टेण्डर भइसकेपछि निर्माण व्यवसायीले काम नगर्ने समस्याको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए।

" /> काठमाडौं। सांसद दिलेन्द्र प्रसाद बडूले कोरोना भाइरसको महामारी रोकथामबारे नेपाल सरकारको योजना के छ भनी सरकारसँग प्रश्न गरेका छन्।

"> प्रतिनिधि सभामा सांसदहरूले भने- चीनमा रहेका नेपालीको अवस्था र उद्धारबारे जानकारी चाहियो: Dekhapadhi
प्रतिनिधि सभामा सांसदहरूले भने- चीनमा रहेका नेपालीको अवस्था र उद्धारबारे जानकारी चाहियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्