"म प्रष्टसँग भन्छु, एमसीसी यही अधिवेशनबाट, चाँडै नै पारित हुन्छ", प्रधानमन्त्रीले भने।
एमसीसी चाँडो अनुमोदन हुनपर्ने माग प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र अन्य दलहरुले गर्दै आए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखापरेको विवादले यसलाई अन्योलमा पारेको छ। १९ माघमा सम्पन्न नेकपाको केन्द्रिय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरेको थियो।
प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री रहँदा आफूलाई हटाएर बनेको सरकारले नै एमसीसी सम्झौता गरेको स्मरण गर्दै आफू त्यसबेला पनि एमसीसीबारे सकारात्मक रहेको र अहिले पनि त्यो मान्यतामा अडिग रहेको बताए।
एमसीसीबारे भइरहेको अहिलेको विवाद मुख्यतः यो संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति (इन्डो प्यासिफिक स्ट्राटेजी)अन्तर्गतको परियोजना हो भन्नेमा छ।
प्रधानमन्त्री ओलीले महाशक्ति अमेरिकाको क्षेत्रीय मात्र नभई विश्वव्यापी रणनीति नै रहेको प्रष्ट पारे। र भने, "हामीकहाँ अध्ययन गरेर सम्झौता गर्ने होइन, सम्झौता गरेपछि अध्ययन गर्ने बानी छ। कतिपय सम्झौताका बुँदा बुँदा जनस्तरमा जानकारी नहुन पनि सक्छ। त्यसकै लागि त विज्ञहरु राखिन्छ, जसले त्यसबारे अध्ययन गर्छन्, वार्ता गर्छन् र सम्झौता गर्छन्।"
पढ्नुहोस्:
‘चाँडै मिर्गौला प्रत्यारोपण गर्छु अनि तीन वर्ष कस्सिएर काम गर्छु’
"> एमसीसी संसदको यही अधिवेशनबाट, चाँडै पारित हुन्छः प्रधानमन्त्री: Dekhapadhi
एमसीसी संसदको यही अधिवेशनबाट, चाँडै पारित हुन्छः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता प्रतिनिधि सभाको चालु अधिवेशनबाट अनुमोदन हुने स्पष्ट गरेका छन्।
"म प्रष्टसँग भन्छु, एमसीसी यही अधिवेशनबाट, चाँडै नै पारित हुन्छ", प्रधानमन्त्रीले भने।
एमसीसी चाँडो अनुमोदन हुनपर्ने माग प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र अन्य दलहरुले गर्दै आए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखापरेको विवादले यसलाई अन्योलमा पारेको छ। १९ माघमा सम्पन्न नेकपाको केन्द्रिय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरेको थियो।
प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री रहँदा आफूलाई हटाएर बनेको सरकारले नै एमसीसी सम्झौता गरेको स्मरण गर्दै आफू त्यसबेला पनि एमसीसीबारे सकारात्मक रहेको र अहिले पनि त्यो मान्यतामा अडिग रहेको बताए।
एमसीसीबारे भइरहेको अहिलेको विवाद मुख्यतः यो संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति (इन्डो प्यासिफिक स्ट्राटेजी)अन्तर्गतको परियोजना हो भन्नेमा छ।
प्रधानमन्त्री ओलीले महाशक्ति अमेरिकाको क्षेत्रीय मात्र नभई विश्वव्यापी रणनीति नै रहेको प्रष्ट पारे। र भने, "हामीकहाँ अध्ययन गरेर सम्झौता गर्ने होइन, सम्झौता गरेपछि अध्ययन गर्ने बानी छ। कतिपय सम्झौताका बुँदा बुँदा जनस्तरमा जानकारी नहुन पनि सक्छ। त्यसकै लागि त विज्ञहरु राखिन्छ, जसले त्यसबारे अध्ययन गर्छन्, वार्ता गर्छन् र सम्झौता गर्छन्।"
पढ्नुहोस्:
‘चाँडै मिर्गौला प्रत्यारोपण गर्छु अनि तीन वर्ष कस्सिएर काम गर्छु’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्