काठमाडौं। चीनबाट १८० नेपालीलाई स्वदेश फिर्ता गरेदेखि दुई साता क्वारेन्टाइनमा राखेर घर फर्काउनेसम्मको कार्ययोजना तयार भएको छ।

परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयको समन्वयमा उनीहरूको उडान, उपचार, सुरक्षा र खाने/बस्ने बन्दोबस्त हुन लागेको छ।

पर्यटन मन्त्रालयले हुबेईको वुहानबाट नेपालीलाई विशेष जहाजमार्फत काठमाडौंसम्म ल्याउने जिम्मा लिनेछ।

स्वास्थ्य मन्त्रालयले उनीहरूलाई लिन जहाजमा चिकित्सकको टोली पठाउनेदेखि स्वदेश ल्याएर स्वास्थ्योपचारसम्मको जिम्मा लिनेछ।

गृह मन्त्रालयले उनीहरूको सुरक्षा र यातायातको जिम्मा लिनेछ।

रक्षा मन्त्रालयले क्वारेन्टाइन, आइसोलेसन वार्ड, खानपिन र बन्दोबस्तीको जिम्मा लिने आजको नयाँ पत्रिकामा समाचार छ।

वुहानबाट ल्याइने सबैलाई सकभर एकै स्थानमा राख्ने तयारी छ। सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र र खरिपाटीस्थित विद्युत प्राधिकरणको कर्मचारी तालिम केन्द्र रोजाइमा छन्।

आज थप अध्ययन गरेर एउटा ठाउँ टुंग्याउने सरकारी तयारी छ। त्यसपछि चीनबाट आफ्ना नागरिक ल्याउन कूटनीतिक प्रक्रिया शुरू हुनेछ।

२१ माघमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परराष्ट्र, पर्यटन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयका अधिकारी तथा सुरक्षा निकायबीच स्वदेश फिर्ताको कार्ययोजनादेखि सुरक्षित स्थान, उपचारको जिम्मेवारीका विषयमा छलफल भएको थियो।

" /> काठमाडौं। चीनबाट १८० नेपालीलाई स्वदेश फिर्ता गरेदेखि दुई साता क्वारेन्टाइनमा राखेर घर फर्काउनेसम्मको कार्ययोजना तयार भएको छ।

परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयको समन्वयमा उनीहरूको उडान, उपचार, सुरक्षा र खाने/बस्ने बन्दोबस्त हुन लागेको छ।

पर्यटन मन्त्रालयले हुबेईको वुहानबाट नेपालीलाई विशेष जहाजमार्फत काठमाडौंसम्म ल्याउने जिम्मा लिनेछ।

स्वास्थ्य मन्त्रालयले उनीहरूलाई लिन जहाजमा चिकित्सकको टोली पठाउनेदेखि स्वदेश ल्याएर स्वास्थ्योपचारसम्मको जिम्मा लिनेछ।

गृह मन्त्रालयले उनीहरूको सुरक्षा र यातायातको जिम्मा लिनेछ।

रक्षा मन्त्रालयले क्वारेन्टाइन, आइसोलेसन वार्ड, खानपिन र बन्दोबस्तीको जिम्मा लिने आजको नयाँ पत्रिकामा समाचार छ।

वुहानबाट ल्याइने सबैलाई सकभर एकै स्थानमा राख्ने तयारी छ। सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र र खरिपाटीस्थित विद्युत प्राधिकरणको कर्मचारी तालिम केन्द्र रोजाइमा छन्।

आज थप अध्ययन गरेर एउटा ठाउँ टुंग्याउने सरकारी तयारी छ। त्यसपछि चीनबाट आफ्ना नागरिक ल्याउन कूटनीतिक प्रक्रिया शुरू हुनेछ।

२१ माघमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परराष्ट्र, पर्यटन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयका अधिकारी तथा सुरक्षा निकायबीच स्वदेश फिर्ताको कार्ययोजनादेखि सुरक्षित स्थान, उपचारको जिम्मेवारीका विषयमा छलफल भएको थियो।

"> चीनबाट विद्यार्थी ल्याउन चार निकायले बाँडे जिम्मेवारी: Dekhapadhi
चीनबाट विद्यार्थी ल्याउन चार निकायले बाँडे जिम्मेवारी
काठमाडौं। चीनबाट १८० नेपालीलाई स्वदेश फिर्ता गरेदेखि दुई साता क्वारेन्टाइनमा राखेर घर फर्काउनेसम्मको कार्ययोजना तयार भएको छ।

परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयको समन्वयमा उनीहरूको उडान, उपचार, सुरक्षा र खाने/बस्ने बन्दोबस्त हुन लागेको छ।

पर्यटन मन्त्रालयले हुबेईको वुहानबाट नेपालीलाई विशेष जहाजमार्फत काठमाडौंसम्म ल्याउने जिम्मा लिनेछ।

स्वास्थ्य मन्त्रालयले उनीहरूलाई लिन जहाजमा चिकित्सकको टोली पठाउनेदेखि स्वदेश ल्याएर स्वास्थ्योपचारसम्मको जिम्मा लिनेछ।

गृह मन्त्रालयले उनीहरूको सुरक्षा र यातायातको जिम्मा लिनेछ।

रक्षा मन्त्रालयले क्वारेन्टाइन, आइसोलेसन वार्ड, खानपिन र बन्दोबस्तीको जिम्मा लिने आजको नयाँ पत्रिकामा समाचार छ।

वुहानबाट ल्याइने सबैलाई सकभर एकै स्थानमा राख्ने तयारी छ। सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र र खरिपाटीस्थित विद्युत प्राधिकरणको कर्मचारी तालिम केन्द्र रोजाइमा छन्।

आज थप अध्ययन गरेर एउटा ठाउँ टुंग्याउने सरकारी तयारी छ। त्यसपछि चीनबाट आफ्ना नागरिक ल्याउन कूटनीतिक प्रक्रिया शुरू हुनेछ।

२१ माघमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परराष्ट्र, पर्यटन, स्वास्थ्य, गृह र रक्षा मन्त्रालयका अधिकारी तथा सुरक्षा निकायबीच स्वदेश फिर्ताको कार्ययोजनादेखि सुरक्षित स्थान, उपचारको जिम्मेवारीका विषयमा छलफल भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्