काठमाडौं। संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले न्यारोबडी विमान खरीदमा कानूनी प्रक्रिया नमिलेको भन्दै सरकारलाई छानबिन गर्न निर्देशन दिएको छ।

समितिकी सभापति पवित्रा निरौला खरेलले त्यही समयमा अन्य एयलाइन्सले खरीद गरेका जहाजको मुल्यसूचीसमेत झिकाई अध्ययन-अनुसन्धान र कारवाही गर्न निर्देशन दिएको जानकारी दिइन्।

समितिले मंसीर २०७५ मा नेकपाका सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो।

शुरूमा एक महीना म्याद पाएको समितिले पाँच महीनापछि वैशाख २०७६ मा समितिलाई प्रतिवेदन बुझाएको थियो।

न्यारोबडीपछिका दुईवटा वाइडबडी विमानको खरीदमा समेत अनियमितता भएको भनी संसद्को सार्वजनिक लेखा समितिले गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही अघि बढाउन निर्देशन दिएको थियो।

एयरबससँग विवरण माग गरिएकामा जवाफ नआएको भन्दै अख्तियारले अनुसन्धान अघि बढाउन नसकेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

लेखा समितिले वाइडबडी खरीदमा चार अर्ब ३५ करोड ५६ लाख रूपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो।

" /> काठमाडौं। संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले न्यारोबडी विमान खरीदमा कानूनी प्रक्रिया नमिलेको भन्दै सरकारलाई छानबिन गर्न निर्देशन दिएको छ।

समितिकी सभापति पवित्रा निरौला खरेलले त्यही समयमा अन्य एयलाइन्सले खरीद गरेका जहाजको मुल्यसूचीसमेत झिकाई अध्ययन-अनुसन्धान र कारवाही गर्न निर्देशन दिएको जानकारी दिइन्।

समितिले मंसीर २०७५ मा नेकपाका सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो।

शुरूमा एक महीना म्याद पाएको समितिले पाँच महीनापछि वैशाख २०७६ मा समितिलाई प्रतिवेदन बुझाएको थियो।

न्यारोबडीपछिका दुईवटा वाइडबडी विमानको खरीदमा समेत अनियमितता भएको भनी संसद्को सार्वजनिक लेखा समितिले गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही अघि बढाउन निर्देशन दिएको थियो।

एयरबससँग विवरण माग गरिएकामा जवाफ नआएको भन्दै अख्तियारले अनुसन्धान अघि बढाउन नसकेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

लेखा समितिले वाइडबडी खरीदमा चार अर्ब ३५ करोड ५६ लाख रूपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो।

"> न्यारोबडी विमान खरीदबारे छानबिन गर्न संसदीय समितिको निर्देशन: Dekhapadhi
न्यारोबडी विमान खरीदबारे छानबिन गर्न संसदीय समितिको निर्देशन
काठमाडौं। संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले न्यारोबडी विमान खरीदमा कानूनी प्रक्रिया नमिलेको भन्दै सरकारलाई छानबिन गर्न निर्देशन दिएको छ।

समितिकी सभापति पवित्रा निरौला खरेलले त्यही समयमा अन्य एयलाइन्सले खरीद गरेका जहाजको मुल्यसूचीसमेत झिकाई अध्ययन-अनुसन्धान र कारवाही गर्न निर्देशन दिएको जानकारी दिइन्।

समितिले मंसीर २०७५ मा नेकपाका सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो।

शुरूमा एक महीना म्याद पाएको समितिले पाँच महीनापछि वैशाख २०७६ मा समितिलाई प्रतिवेदन बुझाएको थियो।

न्यारोबडीपछिका दुईवटा वाइडबडी विमानको खरीदमा समेत अनियमितता भएको भनी संसद्को सार्वजनिक लेखा समितिले गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही अघि बढाउन निर्देशन दिएको थियो।

एयरबससँग विवरण माग गरिएकामा जवाफ नआएको भन्दै अख्तियारले अनुसन्धान अघि बढाउन नसकेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

लेखा समितिले वाइडबडी खरीदमा चार अर्ब ३५ करोड ५६ लाख रूपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्