काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले पाँच वर्षपछि नेपालमा वार्षिक एक करोड पर्यटक आउने दाबी गरेका छन्।

भैरहवामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलसहित पोखरा र निजगढमा समेत अन्र्तराष्ट्रिय विमानस्थल पाँच वर्षभित्र सञ्चालनमा आउने उल्लेख गर्दै मन्त्री भट्टराईले पर्यटकको संख्यामा वृद्धि हुने दाबी गरेका हुन्।

“अहिले २० लाख पर्यटक ल्याउन धौ–धौ भइरहेको छ। सबै विमानस्थल सञ्चालनमा आएसँगै पाँच वर्षपछि वार्षिक एक करोड पर्यटक आउने वातावरण बन्छ”, मन्त्री भट्टराईले भने।

नागरिक उड्ड्यन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच वर्षमा दुई खर्ब ५५ अर्ब रूपैयाँ खर्च गरिने जानकारी दिए।

जग्गा अधिग्रहणमा पाँच अर्ब र पूर्वाधार निर्माणमा दुई खर्ब ५० अर्ब खर्च गरिने मन्त्री भट्टराईले बताए।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन एक खर्ब ५९ अर्ब र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधाराका लागि ४० अर्ब लगानी गरिने उनले जानकारी दिए।

मन्त्री भट्टराईले आफ्नो अर्जुनदृष्टि निजगढ विमानस्थल निर्माण रहेको समेत बताए।

निजगढ विमानस्थल ‘गेम चेञ्जर’ परियोजना रहेको दाबी गरे। निजगढमा पाँच वर्षभित्र व्यावसायिक उडान सञ्चालन हुने मन्त्री भट्टराईले बताए।

यस्तै, आन्तरिक विमानस्थल निर्माणका लागि पाँच वर्षभित्र सात अर्ब खर्च गरिने योजना पनि मन्त्री भट्टराईले सुनाए। जग्गा अधिग्रहणमा एक अर्ब र पूर्वाधार विकासमा ६ अर्ब खर्च गर्न लागिएको उनले बताए।

आन्तरिकतर्फ चितवन विमानस्थलको स्तरोन्नती प्राथमिकतमा रहेको उनको भनाइ छ।

तीनै तहका सरकार मिलेर विमानस्थल बनाउने काममा सहकार्य गर्ने मन्त्री भट्टराईले उल्लेख गरे। विमानस्थलको लागत उठाउन सबै विमानस्थलमा सेवा र व्यवसाय सञ्चालनमा ल्याइने उनले बताए।

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले पाँच वर्षपछि नेपालमा वार्षिक एक करोड पर्यटक आउने दाबी गरेका छन्।

भैरहवामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलसहित पोखरा र निजगढमा समेत अन्र्तराष्ट्रिय विमानस्थल पाँच वर्षभित्र सञ्चालनमा आउने उल्लेख गर्दै मन्त्री भट्टराईले पर्यटकको संख्यामा वृद्धि हुने दाबी गरेका हुन्।

“अहिले २० लाख पर्यटक ल्याउन धौ–धौ भइरहेको छ। सबै विमानस्थल सञ्चालनमा आएसँगै पाँच वर्षपछि वार्षिक एक करोड पर्यटक आउने वातावरण बन्छ”, मन्त्री भट्टराईले भने।

नागरिक उड्ड्यन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच वर्षमा दुई खर्ब ५५ अर्ब रूपैयाँ खर्च गरिने जानकारी दिए।

जग्गा अधिग्रहणमा पाँच अर्ब र पूर्वाधार निर्माणमा दुई खर्ब ५० अर्ब खर्च गरिने मन्त्री भट्टराईले बताए।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन एक खर्ब ५९ अर्ब र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधाराका लागि ४० अर्ब लगानी गरिने उनले जानकारी दिए।

मन्त्री भट्टराईले आफ्नो अर्जुनदृष्टि निजगढ विमानस्थल निर्माण रहेको समेत बताए।

निजगढ विमानस्थल ‘गेम चेञ्जर’ परियोजना रहेको दाबी गरे। निजगढमा पाँच वर्षभित्र व्यावसायिक उडान सञ्चालन हुने मन्त्री भट्टराईले बताए।

यस्तै, आन्तरिक विमानस्थल निर्माणका लागि पाँच वर्षभित्र सात अर्ब खर्च गरिने योजना पनि मन्त्री भट्टराईले सुनाए। जग्गा अधिग्रहणमा एक अर्ब र पूर्वाधार विकासमा ६ अर्ब खर्च गर्न लागिएको उनले बताए।

आन्तरिकतर्फ चितवन विमानस्थलको स्तरोन्नती प्राथमिकतमा रहेको उनको भनाइ छ।

तीनै तहका सरकार मिलेर विमानस्थल बनाउने काममा सहकार्य गर्ने मन्त्री भट्टराईले उल्लेख गरे। विमानस्थलको लागत उठाउन सबै विमानस्थलमा सेवा र व्यवसाय सञ्चालनमा ल्याइने उनले बताए।

"> पर्यटनमन्त्री भट्टराई भन्छन्- पाँच वर्षपछि वार्षिक एक करोड पर्यटक आउँछन्: Dekhapadhi
पर्यटनमन्त्री भट्टराई भन्छन्- पाँच वर्षपछि वार्षिक एक करोड पर्यटक आउँछन्
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले पाँच वर्षपछि नेपालमा वार्षिक एक करोड पर्यटक आउने दाबी गरेका छन्।

भैरहवामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलसहित पोखरा र निजगढमा समेत अन्र्तराष्ट्रिय विमानस्थल पाँच वर्षभित्र सञ्चालनमा आउने उल्लेख गर्दै मन्त्री भट्टराईले पर्यटकको संख्यामा वृद्धि हुने दाबी गरेका हुन्।

“अहिले २० लाख पर्यटक ल्याउन धौ–धौ भइरहेको छ। सबै विमानस्थल सञ्चालनमा आएसँगै पाँच वर्षपछि वार्षिक एक करोड पर्यटक आउने वातावरण बन्छ”, मन्त्री भट्टराईले भने।

नागरिक उड्ड्यन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच वर्षमा दुई खर्ब ५५ अर्ब रूपैयाँ खर्च गरिने जानकारी दिए।

जग्गा अधिग्रहणमा पाँच अर्ब र पूर्वाधार निर्माणमा दुई खर्ब ५० अर्ब खर्च गरिने मन्त्री भट्टराईले बताए।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन एक खर्ब ५९ अर्ब र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधाराका लागि ४० अर्ब लगानी गरिने उनले जानकारी दिए।

मन्त्री भट्टराईले आफ्नो अर्जुनदृष्टि निजगढ विमानस्थल निर्माण रहेको समेत बताए।

निजगढ विमानस्थल ‘गेम चेञ्जर’ परियोजना रहेको दाबी गरे। निजगढमा पाँच वर्षभित्र व्यावसायिक उडान सञ्चालन हुने मन्त्री भट्टराईले बताए।

यस्तै, आन्तरिक विमानस्थल निर्माणका लागि पाँच वर्षभित्र सात अर्ब खर्च गरिने योजना पनि मन्त्री भट्टराईले सुनाए। जग्गा अधिग्रहणमा एक अर्ब र पूर्वाधार विकासमा ६ अर्ब खर्च गर्न लागिएको उनले बताए।

आन्तरिकतर्फ चितवन विमानस्थलको स्तरोन्नती प्राथमिकतमा रहेको उनको भनाइ छ।

तीनै तहका सरकार मिलेर विमानस्थल बनाउने काममा सहकार्य गर्ने मन्त्री भट्टराईले उल्लेख गरे। विमानस्थलको लागत उठाउन सबै विमानस्थलमा सेवा र व्यवसाय सञ्चालनमा ल्याइने उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्